आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको उद्देश्य होइन। सुशासन, सामाजिक न्याय, समृद्धि, कुटनीति, विपत् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धनलगायतका क्षेत्रमा...बाँकी
१. समाज विकासको चरणमा समाजवादी अर्थव्यवस्था पुँजीवादपछि आएको विश्व इतिहासमा सबैभन्दा पछिल्लो अर्थव्यवस्था हो। २. हिजो मार्क्स–एङ्गेल्सले पुँजीवाद चरम उत्थानमा पुगेर त्यसले सर्वहारा वर्गमाथि अधिक उत्पीडन गर्नुका साथै समाजमा अधिक दरिद्रीकरण सिर्जना गरेका बखत मजदुर वर्गको मुक्तिका खाँतिर पुँजीवादको विकल्पका रूपमा समाजवादको परिकल्पना गरेका थिए। त्यतिखेरका लागि यो...बाँकी
हामीले चलाइरहेको सङ्घर्षको एउटा अभिन्न पक्ष हो - शिक्षा । हामी पूर्ण र इमानदार सत्यको मद्दतले मात्र पाखण्ड र झुठको सामना गर्न सक्छौँ । बुर्जुवाहरूले बारम्बार दोहोऱ्याउने 'बहुमतको चाहना'को असलियत के हो भन्ने कुरा युद्ध (प्रथम विश्वयुद्ध ) ले देखाइसकेको छ । मुट्ठिभर धनाढ्यहरूले आफ्नो स्वार्थका लागि समग्र...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र विभिन्न निजी दुग्ध कम्पनीहरूले दुग्ध उत्पादक किसानहरूलाई तिर्न बाँकी ६ अरब रुपैयाँ बराबरको बक्यौता रकम तत्काल भुक्तानी गर्न र दोषी तथा गैर जिम्मेवार सरकारी पदाधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । नेकपा...बाँकी
थोमस जेफरसन १७९० देखि १७९३ सम्म अमेरिकाको पहिलो विदेशमन्त्री थिए । एन्टोनी ब्लिनकेन २०२१ देखि अमेरिकामा ७१ औँ विदेशमन्त्रीको रूपमा कार्यरत छन् । अमेरिकी ७१ विदेशमन्त्रीमा ५६ औँ विदेशमन्त्री १९७३-७७ हेनरी अल्फ्रेड किसिन्जर जति चर्चित कोही भएका छैनन् । गएको मे २७, २०२३ मा १०० वर्ष पुगेका डा....बाँकी
१. अतिरिक्त मूल्य पुँजीवादी उत्पादन पद्धति अन्तर्गत पुँजीपतिले मजदुरको श्रमबाट नाफा आर्जन गर्ने एक तरिका हो। मार्क्सले आफ्नो विश्वप्रसिद्ध ‘पुँजी’ मार्फत् पहिलोपटक अतिरिक्त मूल्यको रहस्योद्घाटन गरेका थिए। २. प्रत्येक उत्पादन पद्धतिमा (Mode of Production) ‘उत्पादक शक्ति’ र ‘उत्पादन सम्बन्ध’ यी दुई विपरित पक्ष हुन्छन्। यिनै पक्षहरूको आपसी सङ्घर्ष...बाँकी
प्यालेस्टाइन गाजाका हमासले दक्षिण इजरायल अस्केलोन क्षेत्रमा अक्टोबर ७, २०२३ आक्रमण गरेको आज एक महिना पुग्यो । प्यालेस्टाइनको क्षेत्रफल ६,२२० वर्ग किलोमिटर छ, जुन विश्वको १७० औँ दर्जामा पर्दछ । यहाँको जनसंख्या ४९,९८,२७४ रहेको छ, जुन विश्वको १२१ औँ स्थानमा पर्छ, जसमा ७० प्रतिशत महिला र बालबालिका छन्...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पको उद्धार र राहतमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारले देखाएको तदारुकताको उच्च सम्मान गर्दै प्रधानमन्त्री स्वयं घटनास्थल र पीडित जनताको बिचमा पुगिसकेर उद्धार र राहतका लागि आवश्यक स्रोत, साधन र जनशक्ति परिचालनमा खटिएको बेला प्रभावित...बाँकी