Author: leftreviewonline

एमाले-माओवादी एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ

क. हरिबाेल गजुरेल 'शीतलकुमार' २०७४ फागुन ८ गते मंगलवार

एमाले-माओवादी एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ । अन्तर्राष्ट्रिय अनुभवसहित नेपालमा मार्क्सवादको विशिष्ट प्रयोगमा प्राप्‍त सफलताको पृष्ठभूमिमा दुई ठूला कम्युनिस्ट पार्टी बीच एकता भएको छ। यसभित्र चल्ने बहसमा अन्तर्राष्ट्रिय कम्युनिष्ट र प्रगतिशील अान्दोलनलाई जोड्न सकियो भने नेपालबाट नयाँ विचार विश्वले...बाँकी

चिनियाँ उपमन्त्री र प्रचण्ड भेटघाटपछि नेपाली राजनीति नयाँ माेडमा

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ८ गते मंगलवार

चिनियाँ उपमन्त्री र प्रचण्ड भेटघाटपछि नेपाली राजनीति नयाँ माेडमा

काठमाडौं । नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एकीकृत पार्टीकाे अध्यक्षकाे रुपमा चिनियाँ कम्युनिस्ट पार्टीकाे विदेश विभागका उपमन्त्री ये झाऊ बिच भेटवार्ता सम्पन्न भएको छ । पार्टी एकताकाे सहमति भएर घाेषणा हुन बाँकी रहेकाे नेपाल कम्युनिस्ट पार्टीकाे अध्यक्षकाे रुपमा याे अध्यक्ष प्रचण्डकाे पहिलाे कुटनीतिक भेटघाट हाे । चिनियाँ कम्युनिस्ट पार्टीले...बाँकी

एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो !

क. बलराम तिमल्सिना ‘विप्लव’ २०७४ फागुन ८ गते मंगलवार

एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो !

एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो ! झण्डा झुक्यो करोडौंको सिर पनि झुक्यो ! आक्रोशका मुठ्ठी उठाए सोझा मान्छेहरूले ! घृणापूर्वक भूईमा थुके देख्ने सुन्नेहरूले ! जीवनजलमा हलाहलझैं विष मिसाएर उत्सव मनाए गद्दारहरुले भारी बिसाएर ! एउटा विशाल नदी थियो ................! पहिरो खस्यो बस्तीमाथि कोलाहल थप्यो ! बाढी...बाँकी

पार्टी एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत ठूलो प्रभाव पर्नेछ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ८ गते मंगलवार

पार्टी एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत ठूलो प्रभाव पर्नेछ – अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताले आम जनता, कार्यकतामा मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत ठूलो प्रभाव पर्ने बताउनु भएकाे छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले...बाँकी

एनजिओ: साम्राज्यवादको सेवक

जेम्स पेट्रास र हेनरी वेल्तमेयर २०७४ फागुन ७ गते सोमवार

एनजिओ: साम्राज्यवादको सेवक

इतिहासको सबै कालमा सानो अल्पसङ्ख्याको प्रतिनिधित्व गर्ने शासकवर्ग आफ्नो सत्ता, मुनाफा र विशेषाधिकारहरुको रक्षा गर्नका लागि दमनकारी राज्ययन्त्र र सामाजिक संरचनाहरूमाथि निर्भर रहन्छ । विगतमा विशेषतः तेस्रो विश्वमा साम्राज्यवादी शासकवर्गले शोषित जनतालाई दिग्भ्रमित गर्ने र तिनका असन्तोषहरूलाई धार्मिक तथा साम्प्रदायिक प्रतिद्वन्द्विता एवम् द्वन्द्वतर्फ मोड्नका लागि विदेशी तथा स्थानीय...बाँकी

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच पार्टी एकताकाे ऐतिहासिक सहमति

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ७ गते सोमवार

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच पार्टी एकताकाे ऐतिहासिक सहमति

काठमाडौं । देशका दुई कम्युनिस्ट पार्टीहरुबीच अामजनताले एकताकाे खबर सुन्न अातुर रहेकाे समयमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ । नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने महान उद्देश्यसहित गत असौज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज फागुत ७...बाँकी

यो जनताकाे पक्षमा रक्तपातविहिन युद्ध हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ६ गते आइतवार

यो जनताकाे पक्षमा रक्तपातविहिन युद्ध हो – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन हुनु भएकाे छ । अाज पार्टी अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा दलको कार्यालय, सिंहदरबारमा बसेको संसदीय दलकाे बैठक बस्याे र बैठकमा संसदीय दलको नेता तथा संसदमा खेल्नुपर्ने भूमिकालगायतका विषयमा छलफल भयाे । बैठकमा समानुपातिक...बाँकी

पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ५ गते शनिवार

पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको छ – अध्यक्ष प्रचण्ड

हात्तीनेट, महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन विभिन्न तत्त्वहरुले षडयन्त्र गरिरहेको बताउनु भएको छ । महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबनधनको प्रक्रिया सुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताउनुभएको हो ।...बाँकी

जनताको चाहना अनुसारको शिक्षाका लागि बजेट छुट्याउनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ४ गते शुक्रवार

जनताको चाहना अनुसारको शिक्षाका लागि बजेट छुट्याउनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताउनु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो शुरु भएको सरकार गठन प्रक्रियामा नेकपा (माओवादी केन्द्र) सरकारमा नगएको विषयमा प्रश्न उठेको टिप्पणी गर्नुहुँदै सरकार र...बाँकी

Raul Castro Welcomes Namibian Prime Minister

Left Review Reporter २०७४ फागुन ४ गते शुक्रवार

Raul Castro Welcomes Namibian Prime Minister

HAVANA, Cuba. Cuban President Raul Castro welcomed on Thursday in Havana Namibian Prime Minister Saara Kuugongelwa-Amadhila who is on an official visit to Cuba. In a friendly atmosphere, both leaders exchanged on the excellent relations between both governments and peoples and ratified the mutual commitment in working in...बाँकी