चे ग्वेभारा

समाजवाद र क्यूबाली मानव

क. चे ग्वेभारा २०७६ कात्तिक १४ गते बिहीवार

समाजवाद र क्यूबाली मानव

प्रिय साथी, हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो बाचा पूरा गर्ने आशासहित मैले अफ्रिकाको यात्राको क्रममा यी टिप्पणीहरु लेखिरहेको छु । माथि उल्लेखित शीर्षकअनुरुप टिप्पणीहरु लेख्ने प्रयत्न गर्नेछु । मलाई आशा छ – पाठकहरुका लागि यो रुचिकर हुनेछ । हामी समाजवादको निर्माणमा उद्यत छौं...बाँकी

समाजवादी क्युबा कम्युनिस्टहरुको आदर्शभूमि होः अध्यक्ष प्रचण्ड (तस्वीरहरू सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन १० गते शुक्रवार

समाजवादी क्युबा कम्युनिस्टहरुको आदर्शभूमि होः अध्यक्ष प्रचण्ड (तस्वीरहरू सहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले क्युबाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाईं विश्वभरकै कम्युनिस्टहका लागि आर्दश भएको र बनिरहने दावी गर्नुभयो । यही २०७६ साउन १० गते काठमाडौंमा आयोजित 'क्युबाको पक्षमा एसिया प्रशान्त क्षेत्रीय ऐक्यबद्धता सम्मेलन (एसिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा)’ को दुई दिने...बाँकी

थोमस सांकाराः अफ्रिकाका चे ग्वेभारा

क. प्रमेश पोखरेल २०७६ जेठ ४ गते शनिवार

थोमस सांकाराः अफ्रिकाका चे ग्वेभारा

“हामी जनतालाई आवश्यक खाद्यान्न हाम्रो देशमै उत्पादन गर्न सक्दछौं, अझ बढी पनि । तर दुर्भाग्य हामी भोकमरीका नाममा बाँडिएका खाद्यान्न खान बाध्य छौं, भिखारी जस्तै । यो साम्राज्यवादका कारण हो ।” — थोमस सांकारा । सन् १९८३ देखि सन् १९८७ सम्म बुर्किना फासोका राष्ट्रपति एवम् महान् क्रान्तिकारी, मार्क्सवादी,...बाँकी

चे ग्वेभाराको संक्षिप्त जीवनी

क. प्रमेश पोखरेल २०७५ माघ २४ गते बिहीवार

चे ग्वेभाराको संक्षिप्त जीवनी

चे ग्वेभारा एक क्रान्तिकारी मार्क्सवादी, दार्शनिक, चिकित्सक, अनुकरणीय अन्तर्राष्ट्रवादी, गुरिल्ला सशस्त्र संघर्षका नायक तथा क्युवाली क्रान्तिका सहयोद्धा थिए । उनको नाम र अनूकरणले विश्वका क्रान्तिकारी युवामा मात्र होइन गैर वामपन्थीहरुमा समेत प्रभाव पारेको छ । उनको तस्वीर र उनका तस्वीरसहितका टिसर्ट र रुमालहरु अझै पनि विश्वमा सबैभन्दा बढी...बाँकी

छोराछोरीलाई चे ग्वेभेराको अन्तिम पत्र

क. चे ग्वेभेरा २०७५ पुस २९ गते आइतवार

छोराछोरीलाई चे ग्वेभेराको अन्तिम पत्र

प्रिय हिल्दिता, अलेइदिता, क्यामिलो, सेलिमा र अर्नेष्टो यदि तिमीहरूलाई कहिल्यै यो चिठ्ठी पढ्नुपर्यो भने, यसको मतलब यो हुनेछ कि अब म तिमीहरूसँग छैन । तिमीहरूले व्यावहारिक रूपमा मलाई सम्झने छैनौ र साना नानीहरूले त बिर्सिसकेकै हुनेछौ । तिमीहरूको बुवा यस्तो मान्छे रहेको छ, जसले आफ्नो आस्था अनुसार काम...बाँकी