जीवनी

हो ची मिन्ह: एक क्रान्तिनायकको जीवन गाथा

क. प्रमेश पोखरेल २०७५ चैत ४ गते सोमवार

हो ची मिन्ह: एक क्रान्तिनायकको जीवन गाथा

यति शाहसका साथ शत्रुको सामना गर्ने व्यक्ति इतिहासमा विरलै छन् । चार फिट उचाई र पचास किलोग्राम तौल भएका ती व्यक्तिको नामले विश्व साम्राज्यवादको मुटु थर्कियो । अनि विश्व साम्राज्यवादलाई वर्षौको युद्धमा हराएरै छाडे । तिनै महान् एसियाका मार्क्स, लेनिन र स्टालिनका अनुयायी हुन् हो ची मिन्ह ।...बाँकी

महान समाजवादी लेखक – म्याक्सिम गोर्की

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ चैत २ गते शनिवार

महान समाजवादी लेखक – म्याक्सिम गोर्की

महान् समाजवादी लेखक म्याक्सिम गोर्कीको जन्म सन् १८६८ मा निझनी नभ्गरोद रुसमा भएको थियो । म्याक्सिम गोर्कीको बुवाको नाम म्याक्सिम बेस्कोभ हो भने आमाको नाम भार्भारा पेस्कोभ हो । गोर्की चार वर्षका हुँदा उनका पिताले यो संसारबाट विदा लिए भने उनी सात वर्षका हुँदा उनकी माता परलोक भइ्न...बाँकी

मन्त्री रविन्द्र अधिकारीको जीवनः सादा जीवन उच्च विचारको एक नमूना

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

मन्त्री रविन्द्र अधिकारीको जीवनः सादा जीवन उच्च विचारको एक नमूना

काठमाडौं, युवा पुस्ताका प्रिय नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी नेकपाका प्रतिभाशाली युवा नेता हुनुहुन्थ्यो । कास्की–२ बाट प्रत्यक्ष निर्वाचित सांसद रविन्द्र अधिकारी यसअघि संसदको विकास समितिका सभापति हुनुहुन्थ्यो । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सबै नेपाली जनताको...बाँकी

चे ग्वेभाराको संक्षिप्त जीवनी

क. प्रमेश पोखरेल २०७५ माघ २४ गते बिहीवार

चे ग्वेभाराको संक्षिप्त जीवनी

चे ग्वेभारा एक क्रान्तिकारी मार्क्सवादी, दार्शनिक, चिकित्सक, अनुकरणीय अन्तर्राष्ट्रवादी, गुरिल्ला सशस्त्र संघर्षका नायक तथा क्युवाली क्रान्तिका सहयोद्धा थिए । उनको नाम र अनूकरणले विश्वका क्रान्तिकारी युवामा मात्र होइन गैर वामपन्थीहरुमा समेत प्रभाव पारेको छ । उनको तस्वीर र उनका तस्वीरसहितका टिसर्ट र रुमालहरु अझै पनि विश्वमा सबैभन्दा बढी...बाँकी

पार्टी र आन्दोलनमा प्रकाश: मेरा अनुभव र अनुभूति

क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७५ पुस २१ गते शनिवार

पार्टी र आन्दोलनमा प्रकाश: मेरा अनुभव र अनुभूति

देशमा तानाशाही पञ्चायती व्यवस्थाका विरुद्ध जनताको आन्दोलन दिन प्रतिदिन विकसित हुँदै थियो । २०३६ सालको ऐतिहासिक जनआन्दोलनले निर्विकल्प भनिएको पञ्चायती तानाशाहीलाई बहुदलको विकल्पसहित जनमत संग्रहमा जान तात्कालीन राजालाई बाध्य पारेको थियो । धाँधली र षड्यन्त्रका बलमा कथित सुधारिएको पञ्चायती व्यवस्थालाई विजयी देखाए पनि जनताको आन्दोलन रोकिनुको सट्टा झन्पछि...बाँकी

क्वामे एन्क्रुमाहः घानाका महान् अफ्रिकी मुक्तियोद्धा

क. प्रमेश पोखरेल २०७५ पुस १९ गते बिहीवार

क्वामे एन्क्रुमाहः घानाका महान् अफ्रिकी मुक्तियोद्धा

को हुन् क्वामे ? क्वामे एन्क्रुमाह समग्र अफ्रिकाको स्वतन्त्रता अभियान तथा साम्राज्यवाद विरोधी संघर्षका नायक हुन् । उनी घानाको समाजवादी क्रान्ति तथा वामपन्थी राजनीतिज्ञ तथा सन् १९५७ मा बेलायतबाट स्वाधीनता प्राप्त गरेपछि घानाका प्रथम प्रधानमन्त्री थिए र पछि राष्ट्रपतीय प्रणाली भएपछि घानाको पहिलो राष्ट्रपति समेत बनेका थिए ।...बाँकी

फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७४ चैत २४ गते शनिवार

फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व

विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरु फ्रेडरिक एङ्गेल्सको जन्म प्रसियाको राइन प्रदेशको बार्मेन भन्ने स्थानमा सन् १८२0 नोभेम्बर २८ मा भएको थियो । एङ्गेल्सका पिता एक धनी उद्योगपति हुनुहुन्थ्यो । एङ्गेल्सको पालनपोषण अत्यन्त रुढिवादी एवम् सनातनी धार्मिक वातावरणमा भएको थियो । उहाँलाई आफ्नो पढाई पूरा नगरिकनै आफ्ना पिताको व्यवसाय...बाँकी

सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्सको जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७४ चैत ७ गते बुधवार

सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्सको जीवनी

विश्व कम्युनिस्ट आन्दोलनका महान गुरु तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल मार्क्सको जन्म ५ मे १८१८ को दिन ट्रिर शहरको एक वकिल परिवारमा भएको थियो । कार्ल मार्क्सका पिता हेनरिख मार्क्स फ्रान्सेली विचारकद्वारा प्रभावित व्यक्तित्व हुनुहुन्थ्यो । कार्ल मार्क्सकी आमाको नाम हेनरी येट्रर हो । ...बाँकी