प्रम केपी शर्मा ओली

पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुन मन्त्री नियुक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन ५ गते सोमवार

पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुन मन्त्री नियुक्त

काठमाडौँ । पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त हुनुभएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभआर सम्हाल्ने गरी मन्त्री पदमा नियुक्त गर्नुभएको हो । यसअघि सो मन्त्रालय स्वास्थ्य तथा जनसंख्या...बाँकी

नेकपाले २५औँ  जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २८ गते मंगलवार

नेकपाले २५औँ  जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५औँ  जनयुद्ध दिवस भव्य रूपले मनाउने भएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २०५२ सालमा दस बर्षे महान जनयुद्धको सुरूवात गरेको दिन फागुन १ गते पारेर नेकपाले जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भव्य श्रद्धाञ्जली सभा आयोजना...बाँकी

नेकपा केन्द्रीय समितिको दोस्रो बैठक ऐतिहासिक निर्णयहरू गर्दै सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १९ गते आइतवार

नेकपा केन्द्रीय समितिको दोस्रो बैठक ऐतिहासिक निर्णयहरू गर्दै सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ऐतिहासिक निर्णयहरू गर्दै आइतबार समापन भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बिचमा भएको ऐतिहासिक पार्टी एकतापश्चात केन्द्रीय समितिको पहिलो बैठक बसेर सपथ ग्रहण गराएको एक्काइस महिनापछि बसेको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकले अध्यक्षद्वयको तर्फबाट...बाँकी

कोरोना भाइरस नियन्त्रणमा कुनै कसर बाँकी नराख्नोस् – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १८ गते शनिवार

कोरोना भाइरस नियन्त्रणमा कुनै कसर बाँकी नराख्नोस् – प्रधानमन्त्री ओली

काठमाडौँ । चीनको उहानबाट सुरू भएको नोवेल कोरोना भाइरसबारे सर्वसाधारण बिच व्यापकरूपमा सन्त्रासको वातावरण फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले नोवेल कोरोना भाइरसको संक्रमणबाट अन्तर्राष्ट्रिय जगतमा पारेको प्रभाव र प्रतिक्रियालाई गम्भीर ढंगले नियालिरहेको बताउँदै सो...बाँकी

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको दोस्रो बैठक सुरु

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १५ गते बुधवार

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको दोस्रो बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो बैठक अजबाट काठमाडौँमा सुरू भएको छ । बैठकको उद्घाटन गर्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन मन्तव्यको रूपमा औपचारिक सम्बोधन गर्नु र अध्यक्षद्वयको तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले प्रतिवेदन प्रस्तुत गर्दै बैठकलाई अगाडि बढाउनु हुनेछ । २०७५...बाँकी

सभामुखको काँधमा गहन अभिभारा : प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १४ गते मंगलवार

सभामुखको काँधमा गहन अभिभारा : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्‍निप्रसाद सापकोटाको काँधमा संसद सञ्चालनको गहन अभिभारा आएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख सापकोटालाई सफल कार्यकालका लागि शुभकामना दिँदै सो कुरा बताउनुभएको हो । संघीय संसदको प्रतिनिधि सभालाई सम्बिधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, "म खुसी...बाँकी

हाम्रो एकतालाई सदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं

अध्यक्षद्वय क. केपी शर्मा ओली तथा क. प्रचण्ड २०७६ मंसिर २९ गते आइतवार

हाम्रो एकतालाई सदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं

प्रिय कमरेडहरू, स्थायी समितिको यो बैठकमा पार्टीका अर्का अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधनमन्त्री कमरेड केपी ओली अचानक एपेन्डिसाइटिसको मेजर अपरेशन पछिको स्वास्थ्य लाभको क्रममा रहेका कारण उपस्थित हुन सक्नुभएको छैन । यो बैठक कमरेड केपी ओलीको शीघ्र स्वास्थ्य लाभको कामना सहित यथाशीघ्र बैठक लगायतका नियमित काममा सक्रिय...बाँकी

प्रम ओलीको शल्यक्रियाको घाउ निको हुँदै गएको, स्वास्थ्यमा उल्लेखनीय सुधार

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १७ गते मंगलवार

प्रम ओलीको शल्यक्रियाको घाउ निको हुँदै गएको, स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ भने सुधारको क्रम जारी रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षबाट भिडियो...बाँकी

प्रम ओलीलाई अमेरिका लैजाने खबर उडन्ते – प्रमुख सल्लाहकार रिमाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १७ गते मंगलवार

प्रम ओलीलाई अमेरिका लैजाने खबर उडन्ते – प्रमुख सल्लाहकार रिमाल

कामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य विष्णु रिमालले प्रधानमन्त्रीलाई थप उपचारका लागि अमेरिका लैजाने तयारी भइरहेको खबरलाई उडन्ते भन्दै खण्डन गरेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहेका विष्णु रिमालले...बाँकी

मन्त्रिपरिषद् पुनर्गठन, सपथग्रहण भोलि (नामावली सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ४ गते बुधवार

मन्त्रिपरिषद् पुनर्गठन, सपथग्रहण भोलि (नामावली सहित)

काठमाडौं, ४ मंसीर। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । उहाँले केही मन्त्रीहरूलाई हटाई सो स्थानमा नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको छ । लामो समयको जोरबलपछि गरिएको मन्त्रीमण्डलको पुनर्गठनमा केही मन्त्रीहरूको जिम्मेवारी यथावत छ भने केहीको जिम्मेवारी परिवर्तन गरिएको छ । मन्त्रीपरिषद पुनर्गठनको औपचारिक जानकारी...बाँकी

नेपाल र चीन बिचको मित्रता हिमाल जस्तै अग्लो र अटल

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २७ गते सोमवार

नेपाल र चीन बिचको मित्रता हिमाल जस्तै अग्लो र अटल

काठमाडौँ । सन् २०१९ को अप्रिल २९ तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेइजिङमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट-वार्ता गर्नुभएको थियो । वार्ताको अवसरमा राष्ट्राध्यक्ष सीले चीन र नेपाल बिच हजारौँ वर्षअघिदेखिको मैत्रीपूर्ण आदान-प्रदानको इतिहास रहेको र दुवै देशका जनताको बिचको मित्रता गहन रहेको बताउनुभएको थियो । उहाँले...बाँकी

नेपाल-चीन बीच भएका २० सहमाति र सम्झौताहरू

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २७ गते सोमवार

नेपाल-चीन बीच भएका २० सहमाति र सम्झौताहरू

काठमाडौं। नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीन बीच २० वटा महत्त्वपूर्ण सहमति भएका छन् । जसमा सीमा व्यवस्थापनदेखि शिक्षा र पूर्वाधार विकासका एजेण्डाहरु रहेका छन् । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा...बाँकी

प्रधानमन्त्रीज्यू, न्याय मर्न नदिनुस्

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज ४ गते शनिवार

प्रधानमन्त्रीज्यू, न्याय मर्न नदिनुस्

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । तपाईंको सु-स्वास्थ्यको कामना । मेरो नाम प्रकाश चन्द । म अहिले चितवन मेडिकल कलेजमा एमबिबिएस इन्टर्नसिप गर्दैछु । वैचारिक हिसाबले म पनि एक सच्चा कम्युनिस्ट सेवक हुँ । पारिवारिक हिसाबले म प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को छोरा हुँ । विभिन्न सञ्चारमाध्यममार्फत् तपाईंको स्वास्थ्य...बाँकी

नेकपाका अध्यक्षद्वयलाई खुला पत्र

क. कृष्ण केसी २०७६ भदौ २७ गते शुक्रवार

नेकपाका अध्यक्षद्वयलाई खुला पत्र

यतिबेला नेकपाका अध्यक्षद्वय क. केपी ओली र क. प्रचण्डको मुख्य जिम्मेवारी के हो ? पहिलो, विश्व इतिहासको सिंहावलोकन गरेर, दुरगामी सोचका साथ युगका चुनौती र सम्भावनाहरू पहिल्याएर कम्युनिस्ट एकता सुदृढ गर्दै समाजवादी क्रान्तिको खोजी गर्न, मार्क्सवादी दर्शन र वैज्ञानिक समाजवाद विकास गर्न विशेष योगदान गर्ने । दोश्रो, नेपालको...बाँकी

चलचित्र हलहरूमा राष्ट्रिय गान अनिवार्य, राष्ट्रियताको जगेर्नामा महत्त्वपूर्ण कदम

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ५ गते बिहीवार

चलचित्र हलहरूमा राष्ट्रिय गान अनिवार्य, राष्ट्रियताको जगेर्नामा महत्त्वपूर्ण कदम

काठमाडौँ । राष्ट्रियताको भावनालाई सुदृढ गर्ने संकल्पसहित नेपाल सरकारले संविधान दिवसका दिनदेखि मुलुकभरका चलचित्र हलहरूले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम नेपालको राष्ट्रिय गान बजाउनुपर्ने निर्देशन दिएको छ । २०७२ सालमा नेपालको नयाँ संविधान जारी भएको दिन असोज ३ गतेका दिन संविधान दिवसको कार्यक्रम आयोजना गरी भव्य रूपले सफल...बाँकी