Video

कोरोना भाइरसबारे घोक हालेर सूचना दिइँदै

लेफ्ट रिभ्यु संवाददााता २०७६ चैत १४ गते शुक्रवार

कोरोना भाइरसबारे घोक हालेर सूचना दिइँदै

कोरोना भाइरस (कोभिड-१९) बारे एक जना स्थानीय निकायका कर्मचारीले (घाकाले) ले घोक हालेर सूचना दिँदै हुनुहन्छ । यो नेपालको मौलिक सूचना प्रणाली हो । यो स्थानीय निकायहरूमा सूचना प्रसारणको एउटा पुरानो र सफल माध्यम हो । यसरी घोक हाल्ने मानिसलाई स्थान विशेष अनुसार विभिन्न नामले बोलाइए पनि सामान्यतया...बाँकी

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ – अध्यक्ष प्रचण्ड (भिडियो)

लेफ्ट रिभ्यु संवाददााता २०७६ फागुन १६ गते शुक्रवार

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ – अध्यक्ष प्रचण्ड (भिडियो)

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ - अध्यक्ष प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय समितिले गरेका निर्णयहरूलाई सम्प्रेषण गर्दै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले २०७६ फागुन १५ गते बिहिवारदेखि काठमाडौँको यलम्बर पार्टी प्यालेसमा सुरु भएको नेकपाको बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा...बाँकी

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ वसन्त चाडको शुभकामना

लेफ्ट रिभ्यु संवाददााता २०७६ माघ ११ गते शनिवार

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ वसन्त चाडको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ वसन्त चाडको उपलक्ष्यमा नेपालका राष्ट्रपति महामहिम विद्यादेवी भण्डारीले जनवरी २२ तारिखमा चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै चिनियाँ समकक्षी राष्ट्रपति सी चिनफिङ, चिनियाँ सरकार र चिनियाँ जनसमुदायलाई भिडियोमार्फत वसन्त चाडको शुभकामना दिनुभएको छ ।बाँकी

सी चिनफिङलाई मनपर्ने ऐतिहासिक भनाइहरू ५

लेफ्ट रिभ्यु संवाददााता २०७६ असोज २४ गते शुक्रवार

सी चिनफिङलाई मनपर्ने ऐतिहासिक भनाइहरू ५

सी चिनफिङलाई मनपर्ने ऐतिहासिक भनाइहरू ५ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई मनपर्ने ऐतिहासिक तथा महत्त्वपूर्ण भनाइहरूको पाँचौँ शृंखला प्रस्तुत गरेका छौँ ।बाँकी

आत्महत्यापूर्वको भिडियोको महत्त्वबारे रवि लामिछानेको भनाई, उनकै शव्दमा

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन ३१ गते शुक्रवार

आत्महत्यापूर्वको भिडियोको महत्त्वबारे रवि लामिछानेको भनाई, उनकै शव्दमा

अष्ठमी गुरुङको आत्महत्यापूर्वको भिडियो प्रासारण भएपछि त्यसको माहत्त्व र प्रभावबारे कुरा गर्दै रवि लामिछाने । उनकै शव्दमा सुन्नुहोस् ।बाँकी

रवि लामिछाने, मलाई मर्न बाध्य पार्ने तिमी हौ (भिडियो सहित)

शालिकराम पुडासैनी २०७६ साउन ३० गते बिहीवार

रवि लामिछाने, मलाई मर्न बाध्य पार्ने तिमी हौ (भिडियो सहित)

म सेक्युरिटी अफिस चलाएर बसिराखेको बेलामाा केही वर्षअगाडि युवराज कँडेलसँग भेट भयो । उसले मलाई न्यूज २४ मा तान्न कोशिस गर्‍यो । जान्न भने, केही भिडियोहरू मोबाइलमा खिचेको थिएँ । रवि दाइ, दिपक दाइले कर गरे । यत्रो विजिनेस छ, गर्दिन भनेँ । महिनाको १ डेढ लाख कमाएको...बाँकी

कृषि मन्त्री भन्छन् – ‘विषादी परीक्षण गर्ने प्रयोगशाला छन्’ (भिडियो सहित)

लेफ्ट रिभ्यु संवाददााता २०७६ असार २२ गते आइतवार

कृषि मन्त्री भन्छन् – ‘विषादी परीक्षण गर्ने प्रयोगशाला छन्’ (भिडियो सहित)

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल 'बलदेव'ले सातमध्ये ६ वटा प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको बताएका छन् । सरकारले पूर्वाधार अभावमा भारत र तेस्रो मुलुकबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण रोक्नु परेको बताइरहेका बेला मन्त्री खनालले भने कर्णालीबाहेक अन्य सबै प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको...बाँकी

नक्सलवादी संघर्षको ५० औँ वर्षगाँठको एक दृश्य (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख २६ गते बिहीवार

नक्सलवादी संघर्षको ५० औँ वर्षगाँठको एक दृश्य (भिडियो)

हामीले सामाजिक सञ्जाल (फेसबुक) मा भेटेको यो भिडियो भारतको नक्सलवादी संघर्षको ५० औँ वर्षगाँठको अवसरमा आयोजित एक कार्यक्रममा प्रस्तुत  सांस्कृतिक कार्यक्रमको हो । नक्सलवादी आन्दोलनका महान् योद्धाहरू र भारतमा चलिरहेको जनताको मुक्ति संघर्षको बारेमा हाम्रा नेपाली पाठक र श्रोताहरूलाई जानकारी होस् बन्ने हेतुले र त्यसको पक्षमा ऐक्यबद्धता प्रकट...बाँकी