विचार

एक्काइसौँ शताब्दीको जनवाद बारे

क. प्रचण्ड २०७६ जेठ २३ गते बिहीवार

एक्काइसौँ शताब्दीको जनवाद बारे

महान नेपाली जनयुद्ध आज रणनैतिक सन्तूलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिकरुपले यो चरण आफैमा अत्यन्त जटील र संवेदनशील चरण हुने गर्दछ । साम्राज्यवादको युगमा कुनै पनि देशको जनक्रान्तिले यो चरणसम्म विकास गरे पछि, त्यसले अनिवार्यरुपमा विश्व साम्राज्यवादसँग प्रत्यक्ष टक्कर लिन पुग्दछ । विकासको यो स्थितिले...बाँकी

कम्युनिस्ट आन्दोलनका समस्याहरु

क. सागर कुँवर २०७६ जेठ २२ गते बुधवार

कम्युनिस्ट आन्दोलनका समस्याहरु

१. नेपालको कम्युनिस्ट आन्दोलनमा मूल प्रवृत्ति मा कैयौँ समयमा विवादहरु हुने गरेका छन । त्यसको इतिहासतर्फ नलागौँ । मूल प्रवृत्ति भनेको कम्युनिस्ट आन्दोलनको लक्ष्य र उद्देश्यमा पुग्नका लागि मार्क्सवादी-लेनिनवादी सिद्धान्त अनुसार मूलभूत विषयमा सही पहिचान र त्यस अनुरुपको कार्यदिशा हो । नेपालमा कम्युनिस्ट वताउने सबै शक्तिहरुले समाजवाद–साम्यवादलाई आफ्नो...बाँकी

हाम्रो क्रान्ति र हाम्रो लोकतान्त्रिक गणतन्त्र खतरामुक्त छैनन्

क. घनश्याम भुसाल २०७६ जेठ २२ गते बुधवार

हाम्रो क्रान्ति र हाम्रो लोकतान्त्रिक गणतन्त्र खतरामुक्त छैनन्

म यो बजेटको समर्थन गर्न आएको हुँ । तर त्यो अकारण भने छैन । यसको पहिलो कारण त यो धेरैले रुचाएको बजेट छ । करिब आठ लाख कर्मचारी तलब बढेकोमा खुशी छन् । १३–१४ लाख बृद्व भत्ता बढेकोमा खुशी छन् । हामी निर्वाचित सांसद त्यसमध्ये पनि निर्वाचितहरु ६...बाँकी

नेपाल कम्युनिस्ट पार्टीमा विचारको सवाल

क. रमेश गुरागाईं २०७६ जेठ १८ गते शनिवार

नेपाल कम्युनिस्ट पार्टीमा विचारको सवाल

मार्क्सवाद–लेनिनवादको मार्ग निर्देशनमा नेपालमा समाजवाद स्थापना गर्ने ध्येयसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको हो । पहिलो पटक चुनावी गठबन्धन हुँदै अघि बढेको कम्युनिस्ट ध्रुवीकरणको प्रकृया सबै तहमा संगठन समायोजनसँगै पूरा भएको छ । नेकपाले संघ, प्रदेश र स्थानीय तीनै तहमा अत्याधिक जनमत हासिल गरेर सरकार सञ्चालन गरिरहेको...बाँकी

के नरेन्द्र माेदी तानाशाह बन्लान् त ?

क. माेहम्मद जाकिर हुसैन २०७६ जेठ १७ गते शुक्रवार

के नरेन्द्र माेदी तानाशाह बन्लान् त ?

कुनै बेला लाेकसभामा २ सिट मात्र जितेकाे भाजपाले पटक पटक बहुमत र दुईतिहाई बहुमतकाे सरकार बनाउनेछ भन्ने कुरा काँग्रेस आईका कुनै नेता वा विश्लेषकले अनुमान गरेका थिएनन् । तर, भाजपा नेता तथा पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीले भने भाजपाकाे वर्तमान आकारकाे आँकलन धेरैअघि गरिसकेका थिए भन्ने भनाई छ ।...बाँकी

शब्द श्रद्धा सेन दाइप्रति

क. संगीता खड्का २०७६ जेठ १७ गते शुक्रवार

शब्द श्रद्धा सेन दाइप्रति

कतिपय घटनाहरु यथार्थ हुँदाहुँदै पनि विश्वास गर्न गाह्रो हुने रहेछ । अझै पनि कृष्ण सेनको हत्याको पत्यार गर्न गाह्रो हुन्छ । हिरासतमा उहाँसँगै यातना शिविरमा बिताएका क्षणहरु आँखा वरिपरि आएझैं हुन्छ । दुश्मनको चर्को यातनाका कारण सबैको दुखाइबाट निस्किएको चित्कार अझै पनि मानसपटलबाट हराउन सकेको छैन । दिमाखी रिलमा...बाँकी

आत्मीय सलामी! प्रिय मित्र इच्छुक

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ जेठ १३ गते सोमवार

आत्मीय सलामी! प्रिय मित्र इच्छुक

आज जेठ १३ गते मेरा सहधर्मी र सहकर्मी क. कृष्ण सेन 'इच्छुक' अर्थात् एक होनहार बहुआयामिक प्रतिभाका धनी एवम् एक क्रान्तिकारी व्यक्तित्वको क्रूरतापूर्वक हत्या गरिएको दिन । राप्तिदेखि बाग्मती क्षेत्रीय ब्युरोसम्म राजनीतिक, संगठनात्मक, साहित्यिक-सांस्कृतिक र पत्रकारिता आदि क्षेत्रबाट देश, जनता, पार्टी र क्रान्तिको लागि आफूलाई समर्पित गर्ने क्रममा...बाँकी

प्रिय इच्छुक! इतिहास न मूर्दाको कथा हो, न त चिहानघारीको पर्यटन

क. नरेन्द्रजङ्‌ग पिटर २०७६ जेठ १३ गते सोमवार

प्रिय इच्छुक! इतिहास न मूर्दाको कथा हो, न त चिहानघारीको पर्यटन

कृष्ण सेन 'इच्छुक'को सहादतमा सम्मान गर्ने कसको नैतिक पुँजी र अधिकार होला ? कृष्ण सेन केका विरूद्ध लडेका थिए ? उनको रचना र कर्म के कस्तो थियो ? उनको सम्पादनमा चल्ने 'जनादेश', 'जनदिशा' र 'कलम'को अवस्था के थिए र अहिले के कस्तो अवस्थामा छन् ? उनका हकवालाहरूको सांस्कृतिक...बाँकी

शब्द र कर्मको एकत्व – कृष्ण सेन ‘इच्छुक’

क. घनश्याम ढकाल २०७६ जेठ १३ गते सोमवार

शब्द र कर्मको एकत्व – कृष्ण सेन ‘इच्छुक’

१. जीवन वृत्त कृष्ण सेन ‘इच्छुक’ समाजवादी यर्थाथवाद अर्थात् प्रगतिवादी धाराका सशक्त कवि हुन् । साहित्यिक व्यक्तित्वबाहेक उनका सांस्कृतिक, राजनीतिक र पत्रकार व्यक्तित्व पनि छन् । महान् उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले कसरी आफूलाई समर्पित र बलिदान गर्न सक्छ भन्ने कुराका उनी राम्रा उदाहरण हुन् । पिता...बाँकी

इच्छुकः यस शताब्दीका महान् सांस्कृतिक योद्धा

अध्यक्ष प्रचण्ड २०७६ जेठ १३ गते सोमवार

इच्छुकः यस शताब्दीका महान् सांस्कृतिक योद्धा

इच्छुक सांस्कृतिक प्रतिष्ठानको राष्ट्रिय भेलाको उद्घाटन गर्न पाउँदा मलाई हर्ष, गर्व र जिम्मेवारीबोधको गहिरो अनुभूति भयो । जतिखेर प्रतिष्ठान बनाउने सोचाइ हाम्रो पार्टीभित्र भएको थियो, यो प्रतिष्ठान निर्माण गर्नुपर्ने देशको आवश्यकता, महत्त्व र औचित्यबारे हामी छलफल चलाउँदै थियौं । त्यो छलफलका पछाडि मुख्य दुईवटा उद्देश्यहरु थिएः पहिलो, नेपालमा...बाँकी