चीन

हरेक सानो कुराले अर्थ राख्छ भन्ने चिनियाँ गाउँ प्रमुखको सफलता

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

हरेक सानो कुराले अर्थ राख्छ भन्ने चिनियाँ गाउँ प्रमुखको सफलता

चीनको पूर्वी क्षेत्रमा रहेको चचियाङ प्रान्तको चीनसिङ गाउँको क्षेत्रफल दश वर्ग किलोमिटरभन्दा पनि कम रहेको छ तर यो गाउँका प्रमुख चङ छुयी भने निकै चर्चित छन् । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनका लागि राष्ट्रिय नमूना श्रमिकका रुपमा चङ निर्वाचित भएका छन् । साथै, चिनियाँ कम्युनिष्ट पार्टीको...बाँकी

राष्ट्राध्यक्ष सी चिन फिङसँग अमेरिकी प्रतिनिधि मण्डलको भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ४ गते शनिवार

राष्ट्राध्यक्ष सी चिन फिङसँग अमेरिकी प्रतिनिधि मण्डलको भेटवार्ता

काठमाडौँ । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज फेब्रुअरी १५ तारिख बेइजिङस्थित जन बृहत सभा भवनमा चीन र अमेरिका बीच नयाँ आर्थिक तथा व्यापारिक उच्चस्तरीय छलफलमा सहभागी अमेरिकी व्यापारिक प्रतिनिधि रोबेर्ट लाइथिजर तथा अर्थमन्त्री स्टेभेन म्नुचिनसँग भेट-वार्ता गर्नुभएको छ। चीन र अमेरिकाको सम्बन्ध बर्तमान विश्वमा सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय...बाँकी

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नव वर्ष २०१९ को उपलक्ष्यमा शुभकामना व्यक्त (पूर्ण पाठ सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १६ गते सोमवार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नव वर्ष २०१९ को उपलक्ष्यमा शुभकामना व्यक्त (पूर्ण पाठ सहित)

नयाँ वर्षको पूर्वसन्ध्यामा जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुपका प्लेटफर्म तथा इन्टर्नेटमार्फत नयाँ वर्ष सन् २०१९ को शुभकामना सन्देश प्रवाह गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले दिनुभएको नयाँ वर्षको शुभकामना सन्देशको पूर्ण पाठः कमरेडहरु, साथीहरु, भद्र महिला तथा सज्जन बृन्द्ध,  नमस्कार । समय कति छिटो बितिसकेको रहेछ...बाँकी

चीनमा मार्क्सको जीवनीमा आधारित एनिमेटेड भिडियो प्रशारणमा आउने

ग्लोबल टाइम्सका लागि झाङ हान २०७५ पुस १४ गते शनिवार

चीनमा मार्क्सको जीवनीमा आधारित एनिमेटेड भिडियो प्रशारणमा आउने

चीनको एक चर्चित भिडियो साइटले छिट्टै “द लिडर” नामक एनिमिटेड भिडियो मार्फत शताब्दी पुरुष कार्ल मार्क्सको जीवनकथा प्रशारण गर्ने भएको छ । बिलिबिलि नामक भिडियो साइटका अनुसार उक्त एनिमेटेड श्रृङखलाले मार्क्स र उनकी श्रीमती जेनीबीचको भेटघाट र प्रेम सम्बन्ध, मार्क्स र एङगेल्स बीचको घनिष्ठ मित्रता इत्यादि विषय समेटेको...बाँकी

कम्युनिष्ट पार्टी स्कुलद्वारा पुस्तक क्लब सत्रहरु पुनर्जीवित

ग्लोबल टाइम्सका लागि देङ सिआओसी २०७५ पुस १३ गते शुक्रवार

कम्युनिष्ट पार्टी स्कुलद्वारा पुस्तक क्लब सत्रहरु पुनर्जीवित

चिनियाँ कम्युनिष्ट पार्टीले चार वर्षसम्म अवरुद्ध रहेको पुस्तक क्लब सत्रहरु पुनर्जीवित गरेको छ । पहिलो सत्रमा विभिन्न कम्पनीका प्रतिष्ठित मुख्य कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । टेन्सेन्टका पोनी मा हुआतङ एक प्रमुख वक्ता रहेका थिए । नीजि कम्पनीका उद्यमीहरुलाई पार्टी स्कुल अर्थात चिनियाँ शासन प्रतिष्ठानमा प्रवचन दिनका लागि...बाँकी

अध्यक्ष माओको चर्चित कविता ‘हिउँ’

क. माओत्सेतुङ २०७५ पुस १० गते मंगलवार

अध्यक्ष माओको चर्चित कविता ‘हिउँ’

देशको उत्तरतिर सयौँ समूहहरु बरफमा थुनिएका छन्, हिउँका भुँवरीहरुबीच हजारौँ समूह छन् । ठूलो पर्खालको दुवैतर्फ केवल एउटा श्वेत अनन्तता छ । पहेँलो नदीको बेगिलो प्रवाह मूलदेखि पुछारसम्म एकाएक रोकिएको छ । हिमालहरु चाँदीका नागजसरी नाच्दैछन् उच्च भूमिहरु रुपान्तर हुँदैछन् - मैनका हात्तीहरुमा र, स्वर्गसँग प्रतिष्ठाको लडाइँ लड्दैछन्...बाँकी

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्त्वलाई अघि बढाउनु पर्छः सी चिन फिङ

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ४ गते बुधवार

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्त्वलाई अघि बढाउनु पर्छः सी चिन फिङ

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले सुधार तथा खुलापनको चालीस वर्षको सफल अभ्यासबाट चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्त्वमा चिनियाँ विशेषतायुक्त समाजवादको सबैभन्दा महत्वपूर्ण विशेषता रहेको र चिनियाँ विशेषतायुक्त समाजवादी प्रणालीको सबैभन्दा ठूलो श्रेष्ठता रहेको स्पष्ट रूपमा देखिएको बिचार व्यक्त गर्नुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा...बाँकी

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा म्याड्रिडमा स्पेनी राजासँग भेटघाट

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर १४ गते शुक्रवार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा म्याड्रिडमा स्पेनी राजासँग भेटघाट

स्थानीय समय अनुसार नोभेम्बर सत्ताईस तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले म्याड्रिडको जारजुएला दरबारमा स्पेनका राजा फिलिप छैठौँसँग भेटघाट गर्नुभएको छ । राष्ट्राध्यक्ष सीले राजा फिलिप छैठौँको निमन्त्रणामा सुन्दर स्पेनको भ्रमण गरेकोमा निकै खुशी लागेको बताउँदै सन् २००५ मा चीन र स्पेनले सम्पूर्ण रणनैतिक साझेदारी सम्बन्धको स्थापना गरेयता, दुई...बाँकी

चीनको नविन सिर्जनाको अर्को उदाहरण : हङ कङ-चु हाइ-मकाउ पूल

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक ८ गते बिहीवार

चीनको नविन सिर्जनाको अर्को उदाहरण : हङ कङ-चु हाइ-मकाउ पूल

अक्टोबर २३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चु हाइमा आयोजित हङ कङ - चु हाइ - मकाउ पूलको शुभारम्भ समारोहमा उक्त पूल औपचारिक रुपमा सञ्चालनमा आएको घोषणा गर्नुभएको छ। यसरी तयारी क्रम र निर्माण गरी पन्ध्र वर्ष लागेको र कूल ५५ किलोमिटर लामो यो सुपर परियोजना ‌‌औपचारिक...बाँकी

अमेरिकाको समाचार पत्रद्वारा चिनियाँ उत्पादनबारे दुस्प्रचारको प्रयासः चिनियाँ सञ्चार माध्यम

लेफ्ट रिभ्यु संवाददाता २०७५ असोज ३० गते मंगलवार

अमेरिकाको समाचार पत्रद्वारा चिनियाँ उत्पादनबारे दुस्प्रचारको प्रयासः चिनियाँ सञ्चार माध्यम

अमेरिकाको ब्लुमवर्ग व्यापारिक समाचार पत्रको एउटा झूटो समाचार अनुसार चीनले गोप्य सूचना चोर्नका लागि एउटा माइक्रो मिनि चिप्स अमेरिकाका तीस वटा कम्पनीका उत्पादनमा जडान गरेको विषय उल्लेख गरेको छ। तर एप्पल, अमेजन समेत सो समाचारमा लेखेका कम्पनीहरूले छिटो रूपमा एउटा प्रस्ताव प्रस्तुत गरेको र सो प्रस्तावमा कम्पनीका उत्पादनमा...बाँकी