माओवादी

महान्‌ जनयुद्ध र यसका सफलताका आधारहरू

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७६ फागुन १ गते बिहीवार

महान्‌ जनयुद्ध र यसका सफलताका आधारहरू

आज फागुन १ गते हामीले जनयुद्ध र जनआन्दोलनका अमर शहीदहरुको स्मृतिमा २५औँ जनयुद्ध दिवस मनाइरहेका छौँ । जनयुद्ध आफैमा शान्तिपूर्ण राजनीतिमा रुपान्तरित भएर पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानसहित देश राजनीतिक स्थायित्वतिर गइसकेकोछ । सोभियत रुसको पतन र रक्षात्मक रहन पुगेको अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई लक्षित गरेर "द एन्ड अफ...बाँकी

जनयुद्ध दिवस र फेअर फाइटर्स फाउण्डेसनको आवश्यकता

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ फागुन १ गते बिहीवार

जनयुद्ध दिवस र फेअर फाइटर्स फाउण्डेसनको आवश्यकता

आज फागुन १, जनयुद्ध दिवस । यस अवसरमा महान् जनयुद्धको नेतृत्वकर्ता तत्कालीन पार्टी नेकपा (माओवादी) को १९ सदस्यीय केन्द्रीय समितिको एक सदस्यका नाताले र २०५२ फागुन १ गते महान् जनयुद्धको शङ्खघोष गर्ने एक सिपाहीका हैसियतले यसको निर्णय र नेतृत्वकर्ता नेता-कार्यकर्ताहरुलाई, जनयुद्धको प्रत्यक्ष कमाण्डिङ गरेका कमाण्डर-कमिसारहरुलाई, युद्धमा प्रत्यक्ष होमिएका...बाँकी

नेकपाले २५औँ  जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २८ गते मंगलवार

नेकपाले २५औँ  जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५औँ  जनयुद्ध दिवस भव्य रूपले मनाउने भएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २०५२ सालमा दस बर्षे महान जनयुद्धको सुरूवात गरेको दिन फागुन १ गते पारेर नेकपाले जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भव्य श्रद्धाञ्जली सभा आयोजना...बाँकी

क. माओत्सेतुङ र विश्व कम्युनिस्ट आन्दोलनमा उहाँका योगदानहरू

क. कृष्णदास श्रेष्ठ २०७६ माघ १८ गते शनिवार

क. माओत्सेतुङ र विश्व कम्युनिस्ट आन्दोलनमा उहाँका योगदानहरू

प्रत्येक महान पुरुष आफ्नो युगको उपज हो, आफ्नो समयको महान आन्दोलन र इतिहासको उपज हो । इतिहासको अध्ययनबाट हामी कुन कुरा थाहा पाउँछौ भने साँच्चिकै महान आन्दोलन तथा महान परिवर्तनहरुको सम्बन्धित आन्दोलन र परिवर्तनको एक उपज र अभिन्न अंगको रुपमा आफ्नो भूमिका खेल्छन्‌ र आफ्नो तर्फबाट त्यसमा महत्त्वपूर्ण...बाँकी

सभामुख अग्नि सापकोटाः बलिदानले बनेको उँचो व्यक्तित्व

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १२ गते आइतवार

सभामुख अग्नि सापकोटाः बलिदानले बनेको उँचो व्यक्तित्व

क. अग्नि सापकोटाः संक्षिप्त चिनारी भर्खरै निर्विरोध रूपमा सभामुखमा निर्वाचित क. अग्निप्रसाद सापकोटा 'कञ्चन'को जन्म सिन्धुपाल्चोक जिल्ला चौतारा - ६ कुविण्डे टोलमा २०१४ साल फागुन २४ गते भएको हो । पिता धनपति सापकोटा र माता तिलमाया सापकोटाका सुपुत्र हुनुहुन्छ । क. अग्नि सापकोटा सानै उमेरदेखि पढ्नमा रूचि राख्ने...बाँकी

जननेता अग्नि सरलाई संघर्षको मैदानबाट अभिवादन

क. दिपेश पुन २०७६ माघ १२ गते आइतवार

जननेता अग्नि सरलाई संघर्षको मैदानबाट अभिवादन

'बंगुरको मासु साह्रै मनपर्छ, तर बंगुर चाँहि फोहरमा बस्छ, त्यही भएर घिन लाग्छ' भनेजस्तै 'तत्कालिन माओवादीले ल्याएको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक र धर्म निरपेक्षतासहितको समानतामूलक उपल्ब्धिहरु सबै मन पर्छन् तर माओवादी चाँहि मन पर्दैन' भन्ने केही तिकडमबाज पत्‌करहरु छन् । 'भात मन पर्छ, किसान मन पर्दैन', 'झरी मन...बाँकी

जनयुद्धका मुद्दाबारे केही कुरा

क. देवीचन्द्र बुढा 'दीपक' २०७६ माघ ११ गते शनिवार

जनयुद्धका मुद्दाबारे केही कुरा

नेपालको न्यायलय साँच्चिकै स्वतन्त्र र निष्पक्ष छ भने 'किलो सेरा टु' र 'रोमियो अप्रेसन' चलाउने अपराधीहरुलाई जेल हालोस् । रामेछापको दोरम्बा हत्या काण्ड, डोटीको मुटभारामा स्कुलले बालबालिकालाई गोलीले भुट्न आदेश दिने अपराधीलाई जेल सजाय तोकोस् । कालीकोटको लालीघाटमा भारतबाट घर फर्किंदै गर्दा ६...बाँकी

महान जनयुद्धको वीरताको कथाः युद्धका ती दिन

नहेन्द्र खड्का २०७६ माघ ६ गते सोमवार

महान जनयुद्धको वीरताको कथाः युद्धका ती दिन

महान जनयुद्धको स्वयं अनुभूति नगरेको वा पञ्चायती कालरात्रीपूर्ण भूमिगत जीवन नभोगेको कुनै पनि कम्युनिस्ट वा गैरकम्युनिस्ट नेपालीलाई जनयुद्ध एउटा सामान्य परिघटना लाग्छ । कतिपय स्वघोषित विद्वानहरु, अधिकारकर्मी (डलरकर्मी) र राजनीतिकर्मीहरुले जनयुद्धको औचित्य नभएको वा पुष्टि हुन नसकेको भन्ने गर्छन् । गुलामीको चेतनाभन्दा माथि नउठेकाहरू, सामन्ती सत्ताको चौघेरोमा रमाएकाहरू,...बाँकी

कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्न सक्दैन – क. किरण

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ११ गते शुक्रवार

कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्न सक्दैन – क. किरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण'ले कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्न नसक्ने दाबी गर्नुभएको  छ। १२७ औँ माओ दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) को तर्फबाट बिहिबार एक सार्वजनिक वक्तव्य जारी गर्दै पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले सो कुरा...बाँकी

अध्यक्ष माओ, चिनियाँ क्रान्ति र माओ विचारधाराको सुत्रपात

क. लोकनारायण सुवेदी २०७६ पुस १० गते बिहीवार

अध्यक्ष माओ, चिनियाँ क्रान्ति र माओ विचारधाराको सुत्रपात

चिनियाँ समाजमा मार्क्सवादका प्रणेता तथा प्रयोक्ता चिनियाँ सर्वहारा वर्गका क्रान्तिकारी नेता माओत्सेतुङको जन्म १८९३ को २६ डिसेम्बरका दिन चीनको हुनान प्रान्तको साओसानमा भएको थियो । त्यो ठाउँ आज विश्वको एउटा प्रसिद्ध पर्यटकीय स्थल र माओप्रति श्रद्धा दर्शाउने ऐतिहासिक स्थल बनेको छ । माआको देहावसान भने ९ सेप्टेम्बर १८७६...बाँकी

माओ दिवस किन मनाउने ? किन सम्झने माओलाई ?

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ पुस १० गते बिहीवार

माओ दिवस किन मनाउने ? किन सम्झने माओलाई ?

माओ दिवस किन मनाउने ? पूर्वीय प्रचलनमा जन्मदिन त्यति मनाउने गरेको पाइँदैन ! तर पश्चिमी जगतमा रहेको यो चलन अहिले पूर्वीय जगतमा, त्यो पनि विशेषगरी बच्चाबच्चीहरुमा निकै झाङ्गिएको छ । यसरी झाङ्गिनुको प्रथम र प्रमुख कारण त पूर्वका सबै क्षेत्रमा पश्चिमा साम्राज्यवादको प्रभुत्त्व बढ्नु नै हो भने दोस्रो...बाँकी

जनसरकार प्रमुखसहित विप्लव माओवादीका दर्जनौँ कार्यकर्ता वैद्य माओवादीमा

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर २२ गते आइतवार

जनसरकार प्रमुखसहित विप्लव माओवादीका दर्जनौँ कार्यकर्ता वैद्य माओवादीमा

चितवन । चितवनमा विप्लव माओवादीबाट जनसरकार प्रमुख सहित दर्जनौँ नेता कार्यकर्ता वैद्य माओवादीमा प्रवेश गरेका छन् । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा चितवन जिल्लाका युवा तथा मजदुर आन्दोलनका स्थापित नेता धर्मराज नहर्की र राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ सहित दुई दर्जन बढी नेता कार्यकर्ता हिजो एक कार्यक्रमका...बाँकी

बहुलवादः एक दार्शनिक चिरफार

क. मोहन वैद्य 'किरण' २०७६ मंसिर १६ गते सोमवार

बहुलवादः एक दार्शनिक चिरफार

बहुलवाद भनेको के हो ? बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्त्वलाई प्राथमिकता दिने सिद्धान्त हो । विश्वको उत्पत्ति र विकास एउटै तत्त्वबाट होइन, बहुतत्त्वबाट भएको हो भन्ने सैद्धान्तिक मान्यतालाई बहुलवाद भनिन्छ । बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ । बहुलवाद प्राचीन भारतीय दर्शन र...बाँकी

भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १५ गते आइतवार

भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्ने बताउनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै...बाँकी

भाइ प्रकाश दाहालका सपना साकार पार्न हामी प्रतिबद्ध छौं

क. गंगा दाहाल २०७६ मंसिर ३ गते मंगलवार

भाइ प्रकाश दाहालका सपना साकार पार्न हामी प्रतिबद्ध छौं

भाइ प्रकाश दाहाल मभन्दा तीन वर्षपछि २०३८ सालमा जन्मिएको हो । हाम्रो परिवारमा तीन जना दिदीबहिनी र एक जना भाइ थियौं । प्रकाश जन्मेपछि त्यो बेला सबै परिवारमा खुसीयाली छायो । त्योबेला बुवा चाहिँ घरमा हुनुहुन्थेन । बुवा म जन्मेकै वर्षदेखि भूमिगत हुनुभएको थियो । हाम्रो संयुक्त परिवार...बाँकी