कार्ल मार्क्स

मार्क्सवादी दर्शनको विकासका विभिन्न आयामहरू

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ वैशाख २८ गते शनिवार

मार्क्सवादी दर्शनको विकासका विभिन्न आयामहरू

मार्क्सवादी दर्शनः विश्वका हरेक वस्तु, घटना, प्रक्रिया एवं चिन्तन र अस्तित्व तथा चेतना र पदार्थ बिचको सम्बन्धको विषयमा हेर्ने दृष्टिकोण नै दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्व दृष्टिकोण हो । आज यो मार्क्सवादी, लेनिनवादी र माओवादी दर्शनको तेस्रो नयाँ र उच्च शिखरमा गुणात्मक रुपले...बाँकी

दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन – क. घनश्याम भुसाल (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख २३ गते सोमवार

दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन – क. घनश्याम भुसाल (भिडियो)

नेकपाका नेता घनश्याम भुसालले कार्ल मार्क्सको २०१ औँ जन्मस्मृतिको अवसरमा आयोजित कार्यक्रममा मिति २०७६ बैशाख २२ गते प्रज्ञा भवन कमलादीमा दिएको मन्तव्य ।बाँकी

मानव जातिको इतिहासमा कार्ल मार्क्सको निकै ठूलो योगदान रहेको छ – अध्यक्ष प्रचण्ड (सम्बोधनको पूर्ण पाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २३ गते सोमवार

मानव जातिको इतिहासमा कार्ल मार्क्सको निकै ठूलो योगदान रहेको छ – अध्यक्ष प्रचण्ड (सम्बोधनको पूर्ण पाठ)

मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ, आजको कार्यक्रम धेरै महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला । त्यस कार्यक्रममा कार्ल मार्क्सका योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भिर बहस हुन जरुरी छ । तर,...बाँकी

मार्क्सवादको प्रतिपादन, विकास र रक्षामा मार्क्सको योगदान

क. हस्तबहादुर केसी २०७५ चैत २८ गते बिहीवार

मार्क्सवादको प्रतिपादन, विकास र रक्षामा मार्क्सको योगदान

कार्ल मार्क्स मार्क्सवादका प्रवर्तक हुनुहुन्छ । कार्ल मार्क्स वैज्ञानिक साम्यवादका सिद्धान्तकार हुनुहुन्छ । उहाँले आफ्ना अनन्य मित्र तथा सहयोगी फ्रेडरिक एङ्गेल्सको सहयोगमा मार्क्सवादको प्रतिपादन गर्नु भयो । मार्क्स–एङ्गेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन घोषणा गरेपश्चात मार्क्सवादको प्रतिपादन हुन पुग्यो । मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त...बाँकी

कार्ल मार्क्सको “पुँजी” अध्ययन गरेपछि प्राप्त शिक्षा र मेरा अनुभवहरू

प्रा. वैंकटेश आत्रेय २०७५ चैत ९ गते शनिवार

कार्ल मार्क्सको “पुँजी” अध्ययन गरेपछि प्राप्त शिक्षा र मेरा अनुभवहरू

“पुँजी” किन पढ्ने ? “पुँजी”को अध्ययनले मेरो जीवन पूर्णरुपले परिवर्तित भयो । यसले मेरो जीवनलाई कसरी परिवर्तन गर्यो भन्ने तत्थ्यलाई मेरो व्यक्तिगत टिपोटको आधारमा उल्लेख गर्दैछु । मैले भारतको एक प्रतिष्ठित संस्थावाट सन् १९६९ मा रसायन अभियन्त्रीकरण (केमिकल इञ्जिनियरिङ) मा डिप्लोमा उत्तिर्ण  गरेँ र अमेरिकन विश्वविद्यालयमा अर्थशास्त्रको विद्यावारिधिका...बाँकी

पुँजीवादी व्यवस्थाः आधार र उपरिसंरचना

क. कार्ल मार्क्स २०७५ माघ १० गते बिहीवार

पुँजीवादी व्यवस्थाः आधार र उपरिसंरचना

मानिसहरु आफ्नो जीवनको सामाजिक उत्पादनमा त्यस्ता निश्चित सम्बन्धहरुमा बाँधिन्छन्, जुन अपरिहार्य हुन्छन् र उनीहरुको इच्छाबाट स्वतन्त्र हुन्छन् । यी उत्पादन सम्बन्धहरु भौतिक शक्तिहरुको विकासका एक निश्चित चरणको अनुरुप हुन्छन् । यी उत्पादन सम्बन्धहरुको समष्टि नै समाजको आर्थिक ढाँचा हो, वास्तविक आधार हो, जसमा न्यायिक एवम् राजनीतिक उपरिसंरचना खडा...बाँकी

चीनमा मार्क्सको जीवनीमा आधारित एनिमेटेड भिडियो प्रशारणमा आउने

ग्लोबल टाइम्सका लागि झाङ हान २०७५ पुस १४ गते शनिवार

चीनमा मार्क्सको जीवनीमा आधारित एनिमेटेड भिडियो प्रशारणमा आउने

चीनको एक चर्चित भिडियो साइटले छिट्टै “द लिडर” नामक एनिमिटेड भिडियो मार्फत शताब्दी पुरुष कार्ल मार्क्सको जीवनकथा प्रशारण गर्ने भएको छ । बिलिबिलि नामक भिडियो साइटका अनुसार उक्त एनिमेटेड श्रृङखलाले मार्क्स र उनकी श्रीमती जेनीबीचको भेटघाट र प्रेम सम्बन्ध, मार्क्स र एङगेल्स बीचको घनिष्ठ मित्रता इत्यादि विषय समेटेको...बाँकी

सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्सका १४ स्वीकारोक्तिहरु

लेफ्ट रिभ्यु डेस्क २०७५ असोज २६ गते शुक्रवार

सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्सका १४ स्वीकारोक्तिहरु

सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सलाई सोधिएका उहाँकै बारेमा प्रश्न र उहाँकै शब्दमा तिनका उत्तरहरुः १. मानिसहरुमा ------ ------------ सरलता २. तपाईंको विशिष्टता ------------- उद्देश्यकाे एकता ३. तपाईंलाई घृणा लाग्ने दुर्गुण ---- जी-हजुरी ४. क्षम्य दुर्गुण ------------------- सुधोपन ५. तपाईंको सुख ? ---------------- सङ्घर्ष ६. तपाईंको दुःख? ----------------...बाँकी

फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७४ चैत २४ गते शनिवार

फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व

विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरु फ्रेडरिक एङ्गेल्सको जन्म प्रसियाको राइन प्रदेशको बार्मेन भन्ने स्थानमा सन् १८२0 नोभेम्बर २८ मा भएको थियो । एङ्गेल्सका पिता एक धनी उद्योगपति हुनुहुन्थ्यो । एङ्गेल्सको पालनपोषण अत्यन्त रुढिवादी एवम् सनातनी धार्मिक वातावरणमा भएको थियो । उहाँलाई आफ्नो पढाई पूरा नगरिकनै आफ्ना पिताको व्यवसाय...बाँकी