काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को २०८२ साउन १६ गते शुक्रबारदेखि चार दिनसम्म ओजपूर्ण वैचारिक बहससहित चलेको स्थायी समिति बैठक पार्टीको सुदृढ आन्तरिक एकताका लागि सामूहिक प्रतिबद्धतासहित सोमबार सानदाररूपमा सम्पन्न भएको छ । बैठकले पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा प्रस्तुत राजनीतिक, संगठनात्मक तथा समसामयिक प्रस्तावहरू सर्वसम्मतिले अनुमोदन...बाँकी
नेपालमा सामन्तवाद र साम्राज्यवादका विरूद्ध पुँजीवादी जनवादी क्रान्तिलाई सर्वहारा वर्गको नेतृत्व, मजदुर-किसान एकता र समाजवादी क्रान्तिको अङ्गका रूपमा अर्थात् नयाँ जनवादी क्रान्तिका रूपमा सम्पन्न गर्ने हाम्रो पार्टी र सबै कम्युनिस्ट क्रान्तिकारीहरूको चाहना र प्रयत्न थियो । तर वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको प्रक्रिया हामीले चाहे जस्तो नभएर आफ्नो मौलिक...बाँकी
(संस्कृति, कला र सौन्दर्यचिन्तन कामरेड प्रचण्डको नवीनतम पुस्तकको नाम हो । राजनीतिक क्षेत्रमा मात्र नभई सौन्दर्यचिन्तनको क्षेत्रमा समेत कामरेड प्रचण्डलाई बुझ्न यो पुस्तकले निकै सहयोग पुर्याउने छ । महान् वर्गयुद्धको क्रमसँगै कसरी विचार-विकासको इतिहास अघिबढ्यो र यसले कसरी सौन्दर्यचिन्तको क्षेत्रमा नवीन मूल्य प्रदान गर्यो भन्ने यथार्थलाई बुझ्न यो...बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युग सुरु गरेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को ऐतिहासिक २३ औँ राष्ट्रिय सम्मेलन समुद्घाटन गर्दै...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को ऐतिहासिक २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा भव्यरूपमा सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का श्रद्धेय अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले त्रिभुवन विश्वविद्यालय, स्मृति सभा भवनमा भव्य समारोहका बिच...बाँकी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले २०८१ भदौ ११ गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा गर्नुभएको सम्बोधनको पूर्णपाठ: सभामुख महोदय, प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा यो सम्मानित रोष्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ । गरिनँ । किनकि, म...बाँकी
सभामुख महोदय, अविरल वर्षा बाढीपहिरोका कारण चितवन नारायणगढ र मुग्लिनको बीचमा पर्ने सिमलताल, कास्की, म्याग्दी लगायतका स्थानमा ठूलो धनजनको क्षति भएको छ । त्यसैगरी केही समयदेखि चट्याङबाट पनि जनधनको क्षति भएको छ । त्यसको उद्धार, राहत र उपचारका निम्ति नेपाल सरकारको तर्फबाट निर्देशित गर्दछु । प्राकृतिक विपत्तिमा परी...बाँकी
नेकपा (एमाले)का मन्त्रीहरूको राजीनामा बुझ्दै गर्दा सम्माननीय प्रधानमन्त्री प्रचण्डले 'यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले", यो मार्मिक गीतको भाव गुनगुनाउनु भयो । केपी ओलीको योजना जसरी पनि काँग्रेस-माओवादी गठबन्धन तोड्ने घोषित लाइन नै थियो । उहाँको त्यो लाइन वाम-काँग्रेससँग गठबन्धन...बाँकी
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस समारोहका अध्यक्षज्यू, माननीय पूर्वप्रधानमन्त्रीज्यूहरू, राजनीतिक दलका प्रमुख नेताज्यूहरू, माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यू, नेपाल रोजगारदाता महासंघका प्रतिनिधिज्यू, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका प्रतिनिधिज्यू, आमन्त्रित अतिथिगण, संयुक्त ट्रेड यूनियनका प्रतिनिधिज्यूहरू, सञ्चारकर्मी मित्रहरू, उपस्थित श्रमिक साथीहरू एवं सम्पूर्ण महानुभावहरू; ‘‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो...बाँकी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताउनुभएको छ । एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन महासङ्घद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा श्रमिक र मजुरहरूको हितलाई केन्द्रमा...बाँकी