Tag: #अखिल नेपाल किसान महासंघ

भारतीय तरकारी तथा फलफूलमा अबिलम्ब विषादी परीक्षण सुरु गरियोस् – किसान महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७६ असार २४ गते मंगलवार

भारतीय तरकारी तथा फलफूलमा अबिलम्ब विषादी परीक्षण सुरु गरियोस् – किसान महासंघ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्तिशाली जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा अबिलम्ब विषादी परीक्षण सुरुवात गर्न माग गरेको छ । आज महासंघको केन्द्रीय कार्यालय काठमाडौँमा बसेको महासंघको स्थायी समितिको बैठक पश्चात एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको...बाँकी

नेकपाका दुई किसान संगठनको एकता बराबरीको आधारमा, यस्ता भए निर्णयहरु

लेफ्ट रिभ्यु संवाददाता २०७६ असार २४ गते मंगलवार

नेकपाका दुई किसान संगठनको एकता बराबरीको आधारमा, यस्ता भए निर्णयहरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई किसान महासंघहरुको एकता बराबरीका आधारमा गर्ने गरी सहमति भएको छ । २०७६ जेठ ३१ गतेदेखि असार ०६ गतेसम्म बसेको संयुक्त भेलाले सो सहमतिका आधारमा एकता प्रकृयालाई गति दिएको छ । नेकपाभित्रको अहिलेसम्मको एकता प्रक्रियालाई विश्लेषण गर्दा दुई किसान महासंघ बिचको एकता...बाँकी

नेकपाका दुई किसान महासंघको एकता ‍‌- नाम एमाले पक्षको, झण्डा माओवादी पक्षको

लेफ्ट रिभ्यु संवाददाता २०७६ असार २३ गते सोमवार

नेकपाका दुई किसान महासंघको एकता ‍‌- नाम एमाले पक्षको, झण्डा माओवादी पक्षको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई किसान महासंघहरुको बिचमा सम्मानजनक र सौहार्दपूर्ण रुपमा एकता प्रक्रिया सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मिति २०७६ जेष्ठ ०२ गतेको पार्टी केन्द्रीय सचिवालयको निर्णय र निर्देशन बमोजिम एकीकृत किसान संगठनका संयोजक क. वामदेव गौतम र सहसंयोजक क....बाँकी

मलकाे अभाव बारे ५ बामपन्थी किसान स‌ंगठनहरुकाे प्रेस विज्ञप्ती

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर १३ गते बुधवार

मलकाे अभाव बारे ५ बामपन्थी किसान स‌ंगठनहरुकाे प्रेस विज्ञप्ती

निर्वाचनको चटारोसँगै धान भित्राएर गहुँ, तोरी, आलु लगायतका मुख्य खाद्यबाली तथा हिउँदे तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्रांगारिक मलको अभाव भएको भन्दै बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आवद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र...बाँकी