Tag: #अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’

भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १५ गते आइतवार

भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्ने बताउनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै...बाँकी

नेकपाको साहसिक निर्णयले गणतन्त्र स्थापना भएको होः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १३ गते शुक्रवार

नेकपाको साहसिक निर्णयले गणतन्त्र स्थापना भएको होः अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको बताउनुभएको छ । नेकपाद्वारा आज कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र...बाँकी

भारतले प्रकाशित गरेको नक्शा मान्य छैन : अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ७ गते शनिवार

भारतले प्रकाशित गरेको नक्शा मान्य छैन : अध्यक्ष प्रचण्ड

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले हालै प्रकाशित गरेको नक्शा आफूहरूलाई मान्य नभएको बताउनु भएको छ । बागलुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई शनिबार दिउँसो सम्बोधन गर्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । ‘भारतले प्रकाशित गरेको नक्शामा कालापानी...बाँकी

लामो मिहिनेतपछि आएको आर्थिक विकासको अवसर गुम्न दिनुहुँदैनः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ३ गते मंगलवार

लामो मिहिनेतपछि आएको आर्थिक विकासको अवसर गुम्न दिनुहुँदैनः अध्यक्ष प्रचण्ड

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो मिहिनेतपछि नेपालमा आएको आर्थिक विकासको अवसरलाई कुनै पनि हालतमा गुम्न दिनहुने बताउनु भएको छ । मंगलबार रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘कतिपय व्यापारीहरु नेपालमा भन्दा पनि विदेशमा लगानी...बाँकी

भाइ प्रकाश दाहालका सपना साकार पार्न हामी प्रतिबद्ध छौं

क. गंगा दाहाल २०७६ मंसिर ३ गते मंगलवार

भाइ प्रकाश दाहालका सपना साकार पार्न हामी प्रतिबद्ध छौं

भाइ प्रकाश दाहाल मभन्दा तीन वर्षपछि २०३८ सालमा जन्मिएको हो । हाम्रो परिवारमा तीन जना दिदीबहिनी र एक जना भाइ थियौं । प्रकाश जन्मेपछि त्यो बेला सबै परिवारमा खुसीयाली छायो । त्योबेला बुवा चाहिँ घरमा हुनुहुन्थेन । बुवा म जन्मेकै वर्षदेखि भूमिगत हुनुभएको थियो । हाम्रो संयुक्त परिवार...बाँकी

दिल्ली र बेइजिङलाई लिपुलेक सम्झौता सच्याउन भनेका छौं – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ कात्तिक २५ गते सोमवार

दिल्ली र बेइजिङलाई लिपुलेक सम्झौता सच्याउन भनेका छौं – अध्यक्ष प्रचण्ड

कालापानीको विषयमा अब धेरै समय लिएर छलफल गर्नुपर्ने आवश्यकता छैन। सरकारको तर्फबाट गृहमन्त्रीले र भूमि व्यवस्थामन्त्रीले कुरा राखिसकेपछि हाम्रो छलफललाई लामो लानुपर्ने रहेन। सीमासम्बन्धी समस्या लामो समयदेखि नेपाल र भारतको बीचमा छलफल हुँदै आएको विषय हो। नेपाल सरकारको तर्फबाट भएका प्रधानमन्त्रीहरुको भारत भ्रमणका क्रममा पनि यो विषय छलफलमा...बाँकी

सत्तामा पुगेपछि कम्युनिष्टहरु राजा-महाराजा बने – अध्यक्ष प्रचण्ड (संबोधनको पूर्ण पाठ)

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ७ गते शनिवार

सत्तामा पुगेपछि कम्युनिष्टहरु राजा-महाराजा बने – अध्यक्ष प्रचण्ड (संबोधनको पूर्ण पाठ)

२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना एउटा ऐतिहासिक परिघटना थियो । नेपाली समाजलाई यो बिन्दुमा ल्याइ पुर्‍याउन  मार्क्सवादी दर्शन र वर्ग संघर्षको मुख्य भूमिका रहेको छ । अहिले संघर्षका धेरै तीतामीठा, त्याग तपस्या र बलिदानका श्रृंखला पार गरेर देशको नेतृत्त्व गर्ने देशको सबैभन्दा ठूलो पार्टी लोकप्रिय मत सहित देशलाई...बाँकी

कम्युनिस्टहरुमा वैचारिक विचलन आएको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ६ गते शुक्रवार

कम्युनिस्टहरुमा वैचारिक विचलन आएको छ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकतामा केही ढिला भएपनि लगभग सबै प्रक्रिया टुंगिएको बताउनु भएको छ। ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपाल प्रशिक्षण कार्यक्रममा उनले पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले कम्युनिस्टहरु राजामहाराजाको प्रवृति देखिदै जान थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले...बाँकी

अध्यक्ष प्रचण्ड र नेता नेपालले जयशंकरलाई भेटेनन्, देउवा र भट्टराई लुरूलुरू होटलमै पुगे

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ६ गते शुक्रवार

अध्यक्ष प्रचण्ड र नेता नेपालले जयशंकरलाई भेटेनन्, देउवा र भट्टराई लुरूलुरू होटलमै पुगे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेट्न अस्वीकार गरेका छन् । प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै उनले जयशंकरलाई भेटेनन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका...बाँकी