Tag: #आठ मार्च

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे केही कुरा

क. सीताराम थापा २०७६ फागुन २५ गते आइतवार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे केही कुरा

महिला मुक्ति आन्दोलनको प्रारम्भको सङ्घर्षको स्मरणमा आठ मार्च संसारभर महिला अधिकार र स्वाभिमानको प्रतीक बन्न पुग्यो। आरम्भमा अमेरिकाका गार्मेन्ट श्रमिक महिला मजदुरहरू उठे। सन् १९१० मा डेनमार्कको कोपनहेगनमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा मार्क्सवादी नेतृ क्लारा जेट्किनको विचारले मान्यता ग्रहण गर्‍यो । सन् १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत...बाँकी

अध्यक्ष प्रचण्डद्वारा ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन २५ गते आइतवार

अध्यक्ष प्रचण्डद्वारा ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा सम्पूर्ण नेपाली महिला समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ । आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले...बाँकी

ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका छ – उपराष्ट्रपति पुन

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका छ – उपराष्ट्रपति पुन

काठमाडौं, उपराष्ट्रपति नन्दकिशोर पुन 'पासाङ्ग'ले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताउनुभएको छ। १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले ‘महिला दिदीबहिनी सशक्तरुपमा अगाडि नबढेको भए गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता ऐतिहासिक राजनीतिक उपलब्धि प्राप्त...बाँकी

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना र आधारभूत कुराहरुको सम्झना

क. नारायण शर्मा २०७५ फागुन २४ गते शुक्रवार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना  र आधारभूत कुराहरुको सम्झना

आज ८ मार्च अर्थात १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन दिवस  हो । यस ऐतिहासिक दिवसको उपलक्षमा सम्बन्धित सबैमा शुभकामना ! आजको दिनका मुख्य ७ विशेषता वा पक्ष छन् । ती हुन् : १. यो अन्तर्राष्ट्रिय आन्दोलन हो र यसको अन्तर्राष्ट्रिय स्तर र महत्व छ । २. यो मार्क्सवाद...बाँकी

ए बजार सुन्दरी !

क. बलराम तिमल्सिना 'विप्लव' २०७४ फागुन २४ गते बिहीवार

ए बजार सुन्दरी !

कुनै सुन्दरी प्रतियोगितामा तरुनी चेलीको जोखिमपूर्ण शरीरको प्रदर्शनमा निम्ता आएको भए तिमी दौडेर पुग्थ्यौ होला ! या कुनै बहुराष्ट्रिय कम्पनीले सन्नी लियोनको आगमन साँझ घोषणा गरेको भए टिकट काटेर छिर्थ्यौ होला ! या त्यस्तै कार्यक्रममा अमिताभ बच्चन या सलमान खान आउने भएको भए तीन दिनदेखि नसुती टिकट बोकेर...बाँकी