Tag: #कमरेड विप्लव

कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’लाई खुला पत्र

क. कृष्ण केसी २०७६ वैशाख २ गते सोमवार

कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’लाई खुला पत्र

कमरेड नेत्रविक्रम चन्दजी, अभिवादन, कमरेडलाई खुला पत्र किन लेख्दै छु ? शुरूमै स्पष्टीकरण दिन्छुः म कमरेडसित रिसाएर वा खुशी भएर, कमरेडका गाेप्य सर्कुलर, दस्तावेज पढेर, भाषण, प्रशिक्षण सुनेर, निर्देशन मानेर, विचारमा असहमत भएर, विभिन्न घटनाकाे साेधखाेज गरेर, विश्लेषण गरेर, दर्शन र दृष्टिकाेणमा विज्ञ बनेर याे पत्र लेख्दै छैन...बाँकी