Tag: #जोसेफ स्टालिन

अक्टोबर क्रान्तिका लागि बाह्य र आन्तरिक पृष्ठभूमि

क. जोसेफ स्टालिन २०७५ माघ १७ गते बिहीवार

अक्टोबर क्रान्तिका लागि बाह्य र आन्तरिक पृष्ठभूमि

सर्वहारा क्रान्तिले रुसमा जुन तुलनात्मक सहजताका साथ साम्राज्यवादका साङ्लाहरु चुँडाल्न र तत्पश्चात पुँजीपति वर्गको शासन उल्टाउन सफल भयो, त्यसका लागि तीन वटा बाह्य परिस्थितिहरु निर्णायक थिए । पहिलो परिस्थिति यो थियो कि अक्टोबर क्रान्ति त्यस्तो समयमा शुरु भएको थियो, जतिबेला दुई मुख्य साम्राज्यवादी गुटहरुको बिचमा, अंग्रेजीे–फ्रान्सेली र अष्ट्रो–जर्मन, भयङ्कर संघर्षको...बाँकी

कमरेड स्टालिनको निधनः हत्या कि मृत्यु ?

क. माइकल लुकास २०७५ असोज १५ गते सोमवार

कमरेड स्टालिनको निधनः हत्या कि मृत्यु ?

(समाजवादी क्रान्तिलाई ध्वस्त गर्नका लागि साम्राज्यवादीहरू र तिनका विश्वभर छरिएर रहेका दलालहरूले निरन्तर रूपमा सोभियत सङ्घ र रुसी क्रान्तिका महानायकहरू क. लेनिन र क. स्टालिनका विरुद्ध निरन्तर कुप्रचार गर्ने गरेका छन् । त्यसमा पनि तिनीहरूले रुसी क्रान्तिका एक महान् नेता, क. लेनिनका सहयोद्धा, लेनिनवादका व्याख्याता, संशोधनवाद विरोधी सङ्घर्षका...बाँकी

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ जेठ ७ गते सोमवार

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी

विश्व कम्युनिस्ट आन्दोलनका एक सेनानी, रुसका महान् नेता जोसेफ स्टालिनको जन्म डिसेम्बर २१, १८७९ मा तिफ्लिस प्रान्तको गोरी नगरमा भएको थियो । उहाँका पिताको नाम बिसारिओन इवानोविक थियो भने उहाँकी माता इकातेरिना गेलाज्दे हुनुहुन्थ्यो ।  स्टालिनको परिवार सामान्य किसान परिवार थियो । स्टालिनको बालककाल पनि गरिबी र अभावमा...बाँकी