Tag: #दर्शन

धर्मको उत्पत्ति र विकास सम्बन्धी मार्क्सवादी धारणा

क. लोकनारायण सुवेदी २०७६ मंसिर २९ गते आइतवार

धर्मको उत्पत्ति र विकास सम्बन्धी मार्क्सवादी धारणा

विश्वमा धर्म सम्बन्धी मार्क्सवादी धारणालाई लिएर निकै ठूलो बहस र बिवाद लामो समयदेखि निरन्तर चल्दै छ । यस क्रममा मूलतः धर्म सम्बन्धी मार्क्सवादी अवधारणालाई जन साधारणको सामान्य धारणा सन्दर्भबाट अलग्याएर प्रस्तुत गर्ने गरिँदै आएको छ । त्यसको एउटा ठोस उदाहरण हो ‘धर्म जनताको अफिम हो’ भन्ने उद्धरण ।...बाँकी

मार्क्सपूर्वको भौतिकवाद र द्वन्द्ववाद

क. रामराज रेग्मी २०७६ मंसिर ९ गते सोमवार

मार्क्सपूर्वको भौतिकवाद र द्वन्द्ववाद

कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले आफूभन्दा अगाडि युरोपमा विकसित भएका भौतिकवाद र द्वन्द्ववादलाई परिमार्जन गरेर नयाँ दर्शन मार्क्सवादलाई जन्म दिएकाले युरोपेली परिवेशमा शास्त्रीय दर्शनहरू कस्तो अवस्थामा देखा परे र ती कसरी अगाडि बढे भन्ने कुराको जानकारी आवश्यक छ । यही विषयवस्तुलाई यहाँ प्रक्षेपण गरिएको छ । १. भौतिकवाद...बाँकी

काठमाडौँमा ‘मार्क्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ १ गते आइतवार

काठमाडौँमा ‘मार्क्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । राजधानी काठमाडौँमा आयोजित हुन लागेको दुई दिने 'मार्क्सवाद र एसियाली दर्शन' विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा १० देशका ३०० भन्दा बढीले सहभागिता जनाउने भएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र मार्क्सीय गुरुकुलको आयोजनामा भदौ २ र ३ गते राजधानीमा सम्मेलन आयोजना हुँदैछ । सम्मेलनमा नेपाल,...बाँकी

विश्वदृष्टिकोण र युवा समुदाय

क. मोहन वैद्य 'किरण' २०७६ असार २८ गते शनिवार

विश्वदृष्टिकोण र युवा समुदाय

विश्वदृष्टिकोण भनेको दर्शन हो । विश्वको अर्थ प्रकृति र मानव समाज हो । प्रकृति र मानव समाजलाई हेर्ने दृष्टिकोणलाई दर्शन भनिन्छ । हामी मार्क्सवादी हौं । मार्क्सवादले दर्शनलाई केवल किताबी ज्ञानका रुपमा होइन, सिद्धान्तलाई व्यवहारसित जोड्ने मिलाउने कुराको माग गर्दछ । व्यवहारबाट सुरु गरेर सिद्धान्तमा जाने र सिद्धान्तलाई...बाँकी

दर्शन, वर्गसङ्घर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

क. प्रचण्ड २०७५ भदौ १६ गते शनिवार

दर्शन, वर्गसङ्घर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुदै आएको छ । आदिम साम्यवाद र...बाँकी

माओवाद बारे – क. प्रचण्ड

क. प्रचण्ड २०७४ माघ ६ गते शनिवार

माओवाद बारे  – क. प्रचण्ड

वर्गसङ्घर्षको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्राष्ट्रिय सर्वहारावर्गको क्रान्तिको विज्ञानको रुपमा मार्क्सवादको अनुसन्धान भयो । अनवरत सङ्घर्ष र महान् प्रतिभाको परिचयका साथ कार्ल मार्क्सद्वारा उद्घाटित मार्क्सवाद विज्ञानको दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवाद गरी तीन प्रमुख अङ्ग रहेको कुरा सर्वविदितै छ । स्वयम् एउटा विज्ञान भएकाले मार्क्सवादको निरन्तर...बाँकी