Tag: #पुस्तक समीक्षा

जनताको जनवादका आधारहरु : नेकपाको वैचारिक खुराक

नहेन्द्र खड्का २०७७ जेठ ७ गते बुधवार

जनताको जनवादका आधारहरु : नेकपाको वैचारिक खुराक

राजनीतिक-वैचारिक अध्ययनमा रूची राख्ने पाठकहरूका लागि नेपाली पुस्तक बजारमा एउटा नयाँ खुराक आएको छ ः जनताको जनवादका आधारहरू । नेपाल कम्युनिस्ट पार्टी (एमाले)  र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बिचमा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि एकीकृत पार्टीको राजनीतिक कार्यक्रमको रूपमा जनताको जनवादलाई अनुशरण गरिएको छ । जनताको...बाँकी

महान जनयुद्धको वीरताको कथाः युद्धका ती दिन

नहेन्द्र खड्का २०७७ वैशाख ८ गते सोमवार

महान जनयुद्धको वीरताको कथाः युद्धका ती दिन

महान जनयुद्धको स्वयं अनुभूति नगरेको वा पञ्चायती कालरात्रीपूर्ण भूमिगत जीवन नभोगेको कुनै पनि कम्युनिस्ट वा गैरकम्युनिस्ट नेपालीलाई जनयुद्ध एउटा सामान्य परिघटना लाग्छ । कतिपय स्वघोषित विद्वानहरु, अधिकारकर्मी (डलरकर्मी) र राजनीतिकर्मीहरुले जनयुद्धको औचित्य नभएको वा पुष्टि हुन नसकेको भन्ने गर्छन् । गुलामीको चेतनाभन्दा माथि नउठेकाहरू, सामन्ती सत्ताको चौघेरोमा रमाएकाहरू,...बाँकी

कृषिको समाजवादी रुपान्तरण : एक समीक्षा

लेफ्ट रिभ्यु अनलाइन २०७६ फागुन २७ गते मंगलवार

कृषिको समाजवादी रुपान्तरण : एक समीक्षा

'कृषिको समाजवादी रुपान्तरण' नामक पुस्तक केही समय अगाडि सार्वजनिक भएको छ । नेपालको संविधानले नै अबको हाम्रो यात्रा समाजवादको आधार निर्माण गर्नेतर्फ दिशानिर्देश गरेको तथा संविधान अनुरुप खाद्य अधिकार र खाद्य सम्प्रभुताको कानुन लागु गर्नुपर्ने, वास्तविक भूमिसुधार गुर्नपर्ने तथा किसान अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा कृषि विकासका नीति र...बाँकी

नेपालको राजनीतिमा रुपलाल विश्वकर्मा – पुस्तक चर्चा

नहेन्द्र खड्का २०७६ फागुन २ गते शुक्रवार

नेपालको राजनीतिमा रुपलाल विश्वकर्मा – पुस्तक चर्चा

डा. राजेन्द्रप्रसाद रेग्मीद्वारा लिखित ‘नेपालको राजनीतिमा रुपलाल विश्वकर्मा’ नामक पुस्तक सार्वजनिक भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा इमानदार र आदर्शवान नेताको छवी बनाउन सफल भएका र कुनै समय रुपलाल विश्वकर्माका समेत नेता रहेका क. स्वनाम साथीले एक कार्यक्रमका बिच सो पुस्तकको विमोचन गरेसँगै जिवित छउञ्जेल विभिन्न आरोपहरुको...बाँकी

नेपालको अर्थराजनीतिः मार्क्सवादी अर्थशास्त्रमा नयाँ योगदान

नहेन्द्र खड्का २०७६ माघ २७ गते सोमवार

नेपालको अर्थराजनीतिः मार्क्सवादी अर्थशास्त्रमा नयाँ योगदान

राजनीतिक अर्थशास्त्र एक महत्त्वपूर्ण समाज विज्ञान हो, जसको अध्ययन मानव समाजमा हुने वस्तु उत्पादन र वितरणसँग सम्बन्धित हुन्छ । यसले मानिसहरु बिचको सम्बन्ध र समाजमा विद्यमान वर्गहरु बिचको सम्बन्धको अध्ययन, विश्लेषण र सोका आधआरमा संश्लेषण गर्दछ । ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण, मूल्यको श्रम सिद्धान्त (अतिरिक्त मूल्यको सिद्धान्त)को...बाँकी

मार्क्सवादी राजनीतिक अर्थशास्त्र – एक समीक्षा

क. सीताराम तामाङ २०७६ साउन २२ गते बुधवार

मार्क्सवादी राजनीतिक अर्थशास्त्र – एक समीक्षा

लेनिनले भनेका छन्, “मार्क्सवाद भनेको जर्मन दर्शनशास्त्र, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादको १९औं शताब्दीमा मानवताले आर्जन गरेको उत्कृष्ट ज्ञानको नै वैधानिक उत्तराधिकारी हो ।” तसर्थ मार्क्सवादी शिक्षामा यी तीन श्रोत र तीन संघटक अंगहरुको विषयमा अध्ययन गरिनु अनिवार्य छ । यीमध्ये कुनै एकलाई छोडेर मार्क्सको विचारधारा पूर्ण हुन...बाँकी