भाइ प्रकाश दाहाल मभन्दा तीन वर्षपछि २०३८ सालमा जन्मिएको हो । हाम्रो परिवारमा तीन जना दिदीबहिनी र एक जना भाइ थियौं । प्रकाश जन्मेपछि त्यो बेला सबै परिवारमा खुसीयाली छायो । त्योबेला बुवा चाहिँ घरमा हुनुहुन्थेन । बुवा म जन्मेकै वर्षदेखि भूमिगत हुनुभएको थियो । हाम्रो संयुक्त परिवार...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले एक विज्ञप्ति जारी गर्दै क. प्रकाश दाहाल (हेर्नुहोस् संक्षिप्त जीवनी) को नाम जोडेर अध्यक्ष प्रचण्डको विरुद्ध गरिएको गलत प्रचारको खण्डन गरेको छ। मंगलबार प्रमुख स्वकीय सचिव जोखबहादुर महराले एक विज्ञप्ति जारी गर्दै भ्रामक प्रचारको...बाँकी
काठमाडौं । नेकपाका युवा नेता क. प्रकाश दाहालको प्रथम स्मृति दिवसमा प्रकाशित पुस्तकमा अध्यक्ष प्रचण्डले अत्यन्तै भावुक संस्मरण मार्फत नेकपाका संस्थापक क. नरबहादुर कर्माचार्यप्रतिको आफ्नो उच्च सम्मान प्रकट गर्नुभएको छ । प्रकाशको स्मृतिमा आयोजित कार्यक्रममा गत वर्ष उहाँको संस्मरण सार्वजनिक गरिएको संस्मरणमा अध्यक्ष प्रचण्डले लेख्नु भएको छ, ‘२०४९ सालमा...बाँकी
मङ्सिर ३ गते (२०७४ सालको) एकाबिहानै मेरो मोबाइलको घन्टी लगातार घन्किरहेको थियो । मानौं त्यसले कुनै अशुभ सङ्केत दिइरहेको थियो । मैले मोबाइलको स्क्रिन नियालें, त्यहाँ एकदमै परिचित नम्बर रहेछ । रिसिभर अन गरें, झापाबाट अप्रत्याशित अत्यन्तै हृदयविदारक एउटा आवाज आयो, “बादलजी प्रकाश गयो, तपाई तुरुन्तै नैनालाई लिएर...बाँकी
देशमा तानाशाही पञ्चायती व्यवस्थाका विरुद्ध जनताको आन्दोलन दिन प्रतिदिन विकसित हुँदै थियो । २०३६ सालको ऐतिहासिक जनआन्दोलनले निर्विकल्प भनिएको पञ्चायती तानाशाहीलाई बहुदलको विकल्पसहित जनमत संग्रहमा जान तात्कालीन राजालाई बाध्य पारेको थियो । धाँधली र षड्यन्त्रका बलमा कथित सुधारिएको पञ्चायती व्यवस्थालाई विजयी देखाए पनि जनताको आन्दोलन रोकिनुको सट्टा झन्पछि...बाँकी
(क) बाल्य कालः साकार दाहाल क. ‘प्रकाश’को जन्म वि.सं. २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाई १) बुधबारका दिनचितवन जिल्लाको शिवनगर गाविसको भीमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सीता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तीन छोरी ज्ञानु दाहाल,...बाँकी
मेरो नाम प्रकाश दाहाल हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य । यसबाहेकका अन्य परिचय गौण हुन् । मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडी गौण हुन् । म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ । [caption id="attachment_58997"...बाँकी
यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनवृन्द, हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईहरुको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्त्वपूर्ण छ । पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्त्व राख्दछ...बाँकी
नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्व प्रधानमन्त्री क. प्रचण्डका एक मात्र सुपुत्र क. प्रकाश दाहाल (साकार दाहाल) प्रति लेफ्ट रिभ्यु अनलाइन परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली ।बाँकी