Tag: #भरत पोखरेल

अमेरिकी आतंक

भरत पोखरेल २०७६ माघ २२ गते बुधवार

अमेरिकी आतंक

सन २०२० को सुरुवात निको देखिएन । अष्ट्रेलियाको आगो, भारत सरकारको सामाजिक असमानता, विश्वविद्यालयहरू माथिको हमला, नेपालमा किसानहरूका समस्या, नेपाली जनताका मौलिक अधिकार हननका कानुन पास गराउने षडयन्त्र र इरानी सैन्य जनरल कासिम सुलेमानीको बगदादमा हत्या केही उदाहरणहरू हुन् । इरानी सैन्य जनरल कासिम सुलेमानी जनबरी ३, २०२०...बाँकी

डाभोस, ओली र झोली

भरत पोखरेल २०७६ माघ ९ गते बिहीवार

डाभोस, ओली र झोली

विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को ५० औं वर्ष आज जनवरी २१ देखि २४ सम्म डाभोसमा विश्वका धनकुबेरहरूको वार्षिक भेला चलिरहेको छ । भेलाको मुख्य थलो डाभोसको स्काइ रिसोर्ट रहेको छ । यसमा विश्वका प्राय सबै ठूला कम्पनीहरू आबद्ध छन् । चार दिनसम्म चल्ने ४०० सेसनमा ६००...बाँकी

नेटोः नरसंहारका सत्तरी वर्ष

भरत पोखरेल २०७६ मंसिर २९ गते आइतवार

नेटोः नरसंहारका सत्तरी वर्ष

बैठकहरू सँधै सहज हुँदैनन् र यसपटक नोभेम्बर ३–४, २०१९ मा लण्न्डनमा भएको नेटो (नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन) को ७० औँ बैठकमा त्यस्तै भयो । फ्रान्सले नेटोलाई मृत मस्तिष्क भनेर आलोचना गर्‍यो । नेटोका महासचिव नर्वेजियन नागरिक जँ स्टोलटेनवर्गलाई फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले नेटोका शत्रु रुस कि चीन भन्नेमा...बाँकी

इन्टरनेट र विश्व विश्रामको अर्थतन्त्र

भरत पोखरेल २०७६ भदौ ८ गते आइतवार

इन्टरनेट र विश्व विश्रामको अर्थतन्त्र

मानिसहरू एक अर्काको सम्पर्कमा बस्न चाहन्छन् । फुर्सद हुनासाथ सामाजिक सञ्जालमा जोडिन्छन्, मनोरञ्जन गर्न चाहन्छन् र आफ्नो अभिव्यक्ति राख्न चाहन्छन् । विकसित मुलुकका ८१ प्रतिशत मानिसहरू इन्टरनेट प्रयोग गरिरहेका छन् । ८५ प्रतिशत परिवार र साथीहरुसँग सम्पर्कका लागि इन्टरनेट प्रयोग गर्छन् भने १५ प्रतिशत मात्र शैक्षिक कार्यमा इन्टरनेट...बाँकी