Tag: #महान जनयुद्ध

महान शहीद क. सुरेश वाग्ले ‘वासु’ – आत्मसमर्पण नगरेका कारण जसको हत्या गरियो

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ २३ गते सोमवार

महान शहीद क. सुरेश वाग्ले ‘वासु’ – आत्मसमर्पण नगरेका कारण जसको हत्या गरियो

जनयुद्धको क्रममा उच्च शहादत प्राप्त नेपाल कम्युनिस्ट पार्टी माओवादीका तत्कालिन वैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले (वासु) को जन्म गोरखाको आँपपिपल गा.वि.स. -५ स्थित रातडाँडा भन्ने गाउँमा वि.सं. २०१० साल भाद्र २४ गते बुधबारका दिनमा स्वर्गीय पिता भोजराज वाग्लेका जेष्ठ सुपुत्रका रुपमा स्वर्गीय माता दुर्गादेवी वाग्लेको कोखबाट भएको...बाँकी

शब्द र कर्मको एकत्व – कृष्ण सेन ‘इच्छुक’

क. घनश्याम ढकाल २०७६ जेठ १३ गते सोमवार

शब्द र कर्मको एकत्व – कृष्ण सेन ‘इच्छुक’

१. जीवन वृत्त कृष्ण सेन ‘इच्छुक’ समाजवादी यर्थाथवाद अर्थात् प्रगतिवादी धाराका सशक्त कवि हुन् । साहित्यिक व्यक्तित्वबाहेक उनका सांस्कृतिक, राजनीतिक र पत्रकार व्यक्तित्व पनि छन् । महान् उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले कसरी आफूलाई समर्पित र बलिदान गर्न सक्छ भन्ने कुराका उनी राम्रा उदाहरण हुन् । पिता...बाँकी

इच्छुकः यस शताब्दीका महान् सांस्कृतिक योद्धा

अध्यक्ष प्रचण्ड २०७६ जेठ १३ गते सोमवार

इच्छुकः यस शताब्दीका महान् सांस्कृतिक योद्धा

इच्छुक सांस्कृतिक प्रतिष्ठानको राष्ट्रिय भेलाको उद्घाटन गर्न पाउँदा मलाई हर्ष, गर्व र जिम्मेवारीबोधको गहिरो अनुभूति भयो । जतिखेर प्रतिष्ठान बनाउने सोचाइ हाम्रो पार्टीभित्र भएको थियो, यो प्रतिष्ठान निर्माण गर्नुपर्ने देशको आवश्यकता, महत्त्व र औचित्यबारे हामी छलफल चलाउँदै थियौं । त्यो छलफलका पछाडि मुख्य दुईवटा उद्देश्यहरु थिएः पहिलो, नेपालमा...बाँकी