Tag: #मार्क्सवाद

दर्शनशास्त्रको क्षेत्रमा मार्क्सको योगदान

क. हस्तबहादुर केसी २०७६ भदौ ७ गते शनिवार

दर्शनशास्त्रको क्षेत्रमा मार्क्सको योगदान

कार्ल मार्क्स (सन् १८१८ – १८८३) मार्क्सवादका प्रवर्तक र सर्वहारावर्गका महान् सिद्धान्तकार हुनुहुन्छ । आफ्ना अनन्य मित्र एवम् सहयोगी फ्रेडरिक एंगेल्स (सन् १८२०–१८९५) को सहयोगमा मार्क्सले जुन मार्क्सवादको प्रतिपादन गर्नु भयो, त्यो विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । मार्क्सवादले विश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनका निम्ति, साम्यवाद प्राप्तिको...बाँकी

काठमाडौँमा ‘मार्क्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ १ गते आइतवार

काठमाडौँमा ‘मार्क्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । राजधानी काठमाडौँमा आयोजित हुन लागेको दुई दिने 'मार्क्सवाद र एसियाली दर्शन' विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा १० देशका ३०० भन्दा बढीले सहभागिता जनाउने भएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र मार्क्सीय गुरुकुलको आयोजनामा भदौ २ र ३ गते राजधानीमा सम्मेलन आयोजना हुँदैछ । सम्मेलनमा नेपाल,...बाँकी

माओत्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौं

क. सी चिनफिङ २०७६ असार २४ गते मंगलवार

माओत्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौं

माओत्सेतुङ विचारधाराको जीवन्त भावना भनेको विचारधारामा ठोस भनेर रहेको अडान, दृष्टिकोण एवं पद्धति हुन्, जसका तीनवटा आधारभूत पक्षहरु छन् – तथ्यबाट सत्यको खोजी, जनपक्षीय नीति र स्वतन्त्रता । नयाँ अवस्थामा चिनियाँ विशेषताहरुसहितको समाजवादको बृहत उद्देश्यलाई अगाडि बढाउन र हाम्रो पार्टी निर्माण गर्नमा माओत्सेतुङ विचारको जीवन्त भावनालाई उच्च रुपमा...बाँकी

कम्युनिस्ट आन्दोलनका समस्याहरु

क. सागर कुँवर २०७६ जेठ २२ गते बुधवार

कम्युनिस्ट आन्दोलनका समस्याहरु

१. नेपालको कम्युनिस्ट आन्दोलनमा मूल प्रवृत्ति मा कैयौँ समयमा विवादहरु हुने गरेका छन । त्यसको इतिहासतर्फ नलागौँ । मूल प्रवृत्ति भनेको कम्युनिस्ट आन्दोलनको लक्ष्य र उद्देश्यमा पुग्नका लागि मार्क्सवादी-लेनिनवादी सिद्धान्त अनुसार मूलभूत विषयमा सही पहिचान र त्यस अनुरुपको कार्यदिशा हो । नेपालमा कम्युनिस्ट वताउने सबै शक्तिहरुले समाजवाद–साम्यवादलाई आफ्नो...बाँकी

मार्क्सवाद कुनै धर्मशास्त्र होईन, गतिशील विचार हाे – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १ गते बुधवार

मार्क्सवाद कुनै धर्मशास्त्र होईन, गतिशील विचार हाे – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मार्क्सवाद धर्मशास्त्र, बाइवल वा कुनै बनिबनाउ शास्त्र नभएको बताउनुभएकाे छ। युवा संघ नेपालको स्थापना दिवसमा बोल्दै प्रचण्डले मार्क्सवाद कुनै धर्मशास्त्र, बाइवल वा यस्तै बनिबनाउ सिद्धान्त नभएकाे बताउनुभएकाे हाे । तत्कालिन एमाले निकट युवाहरुकाे स‌ंगठन  युवा सङ्घ नेपालको स्थापना दिवसमा आयोजित एक समारोहमा...बाँकी

मार्क्सवाद गायत्री मन्त्र हो कि व्यवहारिक मार्गदर्शन ?

क. कालीबहादुर मल्ल २०७५ फागुन २३ गते बिहीवार

मार्क्सवाद गायत्री मन्त्र हो कि व्यवहारिक मार्गदर्शन ?

"विज्ञानकाे उज्यालाे नपुगेका धर्तीका चिराहरुमा अध्यात्मवादीकाे ईश्वर लुकेकाे हुन्छ !" - अल्बर्ट आइन्स्टाइन पूर्वपाषाण युगदेखि उत्तरपाषाण युगसम्म प्रकृतिका हरेक घटनाहरूलाई बुझ्न अलमल परेकाे प्राचीन मानव जातिले अन्ततः अदृश्य शक्तिकाे कल्पना गर्‍यो । त्यसैकाे जगमा "ईश्वर"को जन्म भयाे । त्यहि ईश्वरको कल्पनाकाे आधार धर्मकाे जन्म भयाे र यसले १९...बाँकी