Tag: #रामबहादुर थापा

विप्लव समूहसँग जनमुक्ति सेना र जनसरकार छ : गृहमन्त्री थापा

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १३ गते सोमवार

विप्लव समूहसँग जनमुक्ति सेना र जनसरकार छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव नेतृत्व नेकपाले जनमुक्ति सेना र जनसरकार गठन गरेको बताएका छन् । सोमबार संसदलाई काठमाडौं उपत्यकामा भएको श्रृंखलाबद्ध विस्फोटबारे जानकारी दिंदै थापाले विप्लव समुहले जनमुक्ति सेनाकाे रूपमा चार कम्पनी पनि निर्माण गरिसकेको बताएका हुन् । संसदलाई जानकारी दिंदै उनले भने, ‘उनीहरुले जनसरकारको...बाँकी

मेरो मानसपटलमा प्रिय प्रकाश दाहाल

क. रामबहादुर थापा 'बादल' २०७५ चैत ८ गते शुक्रवार

मेरो मानसपटलमा प्रिय प्रकाश दाहाल

मङ्सिर ३ गते (२०७४ सालको) एकाबिहानै मेरो मोबाइलको घन्टी लगातार घन्किरहेको थियो । मानौं त्यसले कुनै अशुभ सङ्केत दिइरहेको थियो । मैले मोबाइलको स्क्रिन नियालें, त्यहाँ एकदमै परिचित नम्बर रहेछ । रिसिभर अन गरें, झापाबाट अप्रत्याशित अत्यन्तै हृदयविदारक एउटा आवाज आयो, “बादलजी प्रकाश गयो, तपाई तुरुन्तै नैनालाई लिएर...बाँकी