Tag: #राष्ट्रपति

कोरोना महामारी नियन्त्रण बारे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २१ गते शुक्रवार

कोरोना महामारी नियन्त्रण बारे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधन

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज मानवजातिले कोरोना महामारी को कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको छ । संसारका सबैजसो मुलुकहरूमा फैलिइरहेको यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन भने सकेन । यद्यपि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन । बाहिरबाट संक्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको...बाँकी

उपराष्ट्रपति पुन जलवायुसम्बन्धी कार्यक्रमका लागि अष्ट्रिया जाने

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

उपराष्ट्रपति पुन जलवायुसम्बन्धी कार्यक्रमका लागि अष्ट्रिया जाने

काठमाडौँ, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन  'पासाङ' जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाने हुनुभएकाे छ । आगामी जेठ १४ मा हुने आर २० नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । उहाँसँगै...बाँकी

कार्यवाहक राष्ट्रपतिकाे जिम्मा उपराष्ट्रपति पुनलाइ

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

कार्यवाहक राष्ट्रपतिकाे जिम्मा उपराष्ट्रपति पुनलाइ

काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' कार्यबाहक राष्ट्रपति बन्नुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले  चीन भ्रमणमा निस्किनु अघि उपराष्ट्रपति पुनलाई राष्ट्रपतिको कार्यभार प्रदान गरेसँगै उपराष्ट्रपति पुन कार्यवाहक राष्ट्रपति बन्नुभएकाे हाे । संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकिएको...बाँकी