काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले क. वामदेव गौतमलाई उपाध्यक्षमा मनोनयन गरेको छ भने अन्य विभिन्न केन्द्रीय सदस्यहरूलाई विभिन्न जिम्मेवारी प्रदान गरिएको छ । बैठकले ३३ वटा केन्द्रीय विभागहरूको टुंगो लगाएको छ । विवादित स्कुल विभागमा क. ईश्वर पोखरेल र प्रचार विभागमा क. नारायणकाजी श्रेष्ठ...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्तिशाली जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा अबिलम्ब विषादी परीक्षण सुरुवात गर्न माग गरेको छ । आज महासंघको केन्द्रीय कार्यालय काठमाडौँमा बसेको महासंघको स्थायी समितिको बैठक पश्चात एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको...बाँकी
काठमाडौँ । नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले किसान संगठनको एकताको काममा लागिसकेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बर्दिया जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता गौतमले सो कुरा बताउनु भएको हो । जिल्ला...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पश्चात सचिवालय सदस्य वामदेव गौतमाबाट फरक मतसहितको प्रतिवेदन पेश भएको छ । प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस् (१) दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि विभाजित नेपाली कम्युनिस्ट आन्दोलन मुलतः एकीकृत भएको...बाँकी