Tag: #शिष्टाचार भेट

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री बिच शिष्टाचार भेट

लेफ्ट रिभ्यु संवाददाता २०७६ भदौ २३ गते सोमवार

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री बिच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले आज शिष्टाचार भेट गर्नु भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । शिष्टाचार भेटका...बाँकी

इरानी राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेट

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २३ गते बिहीवार

इरानी राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेट

काठमाडौँ । नेपालका लागि इरानका राजदूत डा. अलि चेगेनीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज अपरान्ह भएको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यावसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकासका बारेमा छलफल भएको थियो । नेपालीहरुको संघर्ष र बलिदानले नेपालमा...बाँकी

कृषि मन्त्री र संयुक्त अरव इमिरेट्सका राजदूत बिच भेटघाट, कृषि उपज निर्यातबारे छलफल

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १६ गते बिहीवार

कृषि मन्त्री र संयुक्त अरव इमिरेट्सका राजदूत बिच भेटघाट, कृषि उपज निर्यातबारे छलफल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल 'बलदेव'ले संयुक्त अरव इमिरेट्स (युएई) लाई त्यहाँको आवश्यकता अनुसारका कृषि उपज उत्पादनमा जोड दिएर निर्यात गर्न चाहेको बताउनु भएको छ । नेपालका लागि युएईका राजदुत सइद हम्दान अल नाक्बीले मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले यस्तो बताउनु भएको हो...बाँकी