Tag: #संस्मरण

क. पुर्ण, हामी तपाईंलाई सम्झिरहेछौँ

क. सावित्रा दुरा २०७७ वैशाख १३ गते शनिवार

क. पुर्ण, हामी तपाईंलाई सम्झिरहेछौँ

२०७७ बैशाख १३ गते अखिल (क्रान्तिकारी) का तत्कालीन केन्द्रीय महासचिव, हामी सबैको प्यारो मान्छे पुर्ण पौडेल (क. विश्वास) लाई राज्यले बेपत्ता बनाएको पनि १८ वर्ष पुगेको छ । "कि लास कि सास देखाऊ" भनेर बेपत्ता योद्धाका परिवारले आन्दोलन गरेको पनि लामो भइसक्यो । आमा मोतीमाया लगायत परिवारको छोरा आउने...बाँकी

शब्द श्रद्धा सेन दाइप्रति

क. संगीता खड्का २०७६ जेठ १७ गते शुक्रवार

शब्द श्रद्धा सेन दाइप्रति

कतिपय घटनाहरु यथार्थ हुँदाहुँदै पनि विश्वास गर्न गाह्रो हुने रहेछ । अझै पनि कृष्ण सेनको हत्याको पत्यार गर्न गाह्रो हुन्छ । हिरासतमा उहाँसँगै यातना शिविरमा बिताएका क्षणहरु आँखा वरिपरि आएझैं हुन्छ । दुश्मनको चर्को यातनाका कारण सबैको दुखाइबाट निस्किएको चित्कार अझै पनि मानसपटलबाट हराउन सकेको छैन । दिमाखी रिलमा...बाँकी

पार्टी र आन्दोलनमा प्रकाश: मेरा अनुभव र अनुभूति

क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७५ पुस २१ गते शनिवार

पार्टी र आन्दोलनमा प्रकाश: मेरा अनुभव र अनुभूति

देशमा तानाशाही पञ्चायती व्यवस्थाका विरुद्ध जनताको आन्दोलन दिन प्रतिदिन विकसित हुँदै थियो । २०३६ सालको ऐतिहासिक जनआन्दोलनले निर्विकल्प भनिएको पञ्चायती तानाशाहीलाई बहुदलको विकल्पसहित जनमत संग्रहमा जान तात्कालीन राजालाई बाध्य पारेको थियो । धाँधली र षड्यन्त्रका बलमा कथित सुधारिएको पञ्चायती व्यवस्थालाई विजयी देखाए पनि जनताको आन्दोलन रोकिनुको सट्टा झन्पछि...बाँकी