Tag: #सीता दाहाल

अध्यक्ष प्रचण्ड र सीता दाहालको विवाहकाे ५० औं विवाहोत्सव मनाइयो

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २६ गते बिहीवार

अध्यक्ष प्रचण्ड र सीता दाहालको विवाहकाे ५० औं विवाहोत्सव मनाइयो

काठमाडौँ, नेकपा अध्यक्ष प्रचण्ड र उहाँकी जीवन संगीनी सीता दाहालकाे विवाहकाे ५० औं विवाहोत्सव पक कार्यक्रम गरी मनाइएको छ । अध्यक्ष प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियाे । पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ ।  विवाहकाे ५०...बाँकी

प्रचण्ड दम्पत्ति विवाहको ५०औं वर्षगाँठ, चियापान समारोह गरेर मनाइने

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २३ गते सोमवार

प्रचण्ड दम्पत्ति विवाहको ५०औं वर्षगाँठ, चियापान समारोह गरेर मनाइने

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड दम्पत्तिले ५० औं वैवाहिक वार्षिकी मनाउने भएका छन् । प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार, पत्नी सीता दाहालसँग विवाहको ५० वर्ष पुगेको अवसरमा यही बैशाख २६ गते चियापान कार्यक्रम आयोजना गरिने सचिवालयले जनाएकाे छ। अध्यक्ष प्रचण्डकी नीजि सचिव तथा छोरी गंगा दाहालका...बाँकी

२८ बर्ष अगाडिका प्रचण्ड : कपाल लरक्क, चिनी कम दूध चियाका पारखी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १६ गते शनिवार

२८ बर्ष अगाडिका प्रचण्ड : कपाल लरक्क, चिनी कम दूध चियाका पारखी

ललितपुर, ०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए । ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन्- शान्ति खड्गी । चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो । कुनोमा रहेको उनको पसलमा थुप्रै मानिस चिया पिउन आउँथे । खड्गीको परिवार बेरोजगार...बाँकी

पत्नीको उपचारका लागि अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३ गते आइतवार

पत्नीको उपचारका लागि अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको उपचारका लागि आइतबार बेलुकि अमेरिका प्रस्थान गर्नुभएको छ। सीता दाहाल पार्किन्सन जस्तो एक प्रकारको जटिल रोगले पीडित हुनुहुन्छ । अमेरिकामा सो रोगको उपचारको व्यवस्था राम्रो हुने कुरा त्यहाँ रहेका केही साथीहरुले भनेपछि...बाँकी