कोरोनाभाइरस अर्थात् कोभिड–१९ को महामारीले संसार अक्रान्त छ । सन् २०१९ को डिसेम्बर महिनाको अन्ततिरबाट देखिएको यो भाइरस अर्थात् कोरोनाको जिवाणुले संसारभरि २३ करोड ५४ लाखभन्दा बढी मानिसहरू संक्रमित भइसकेका छन् भने ४८ लाख भन्दा बढी मानिसहरूको यो रोगको कारणले मृत्यु भइसकेको छ । २१ औं शताब्दीकै सबैभन्दा...बाँकी
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को नामामा केही धार्मिक अतिवादीहरुले ईश्वरको प्राथना गरे कोरोना नलाग्ने भ्रम फैलाएका छन । त्यो सबै त्यो सबै धार्मिक अन्धविश्वास र भ्रम हो । यस सम्बन्धमा यो उदाहरण हेरौँ: कोरोना भाइरसले अहिलेसम्म इटालीमा ५० भन्दा बढी पादरीहरुको मृत्यु भइसकेको छ ।...बाँकी
अहिले संसार नै कोरोना नामक सरुवा र घातक महामारीले ग्रसित छ । दैनिक हजारौँ मानिसहरू कोरोनाको कारण यस धर्ती छोडी अकालमै मरिरहेका छन् । नेपालमा पनि अहिले कोरोनाले यहाँ दैनिक जीवन चलाउन धौधौ हुने मजदुर वर्गले बढ्दो समानको मूल्य र पैसाको अभावले ढाड सेक्नुपर्ने पीडा रहेको छ ।...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोरोना महामारीले नेपालको सिंगो स्वास्थ्य प्रणाली परास्त भएकोले प्रवासी नेपालीहरूलाई एकजुट हुन र सक्दो सहयोग गर्न अपिल गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष क. युवराज चौलागाईँले बिहीवार एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपाली...बाँकी
कोरोना भाइरसको दोस्रो लहर आइपुगेको छ । मानिसहरूमा रुघाखोकी र ज्वरो देखिएको छ । बितेका केही दिनदेखि औषधिका दोकानहरूबाट सिटामोल, कफ सिरप, एजिथ्रोमाइसिन आदि औषधिहरू ठुलो मात्रामा बिक्री भएका छन् । यी औषधिहरू डाक्टरको सिफारिसमा किनिएका होइनन्, सामाजिक सञ्जालमा गरिएको प्रचारका आधारमा नयाँ स्वरूपमा देखा परेको कोभिडबाट बच्नका...बाँकी
१) आयो कोरोना फेरि नि फर्केर, सचेत बनौँ बसौँ है तर्केर । अनिवार्य मास्क लाऊँ, जाँदा वरपर । आफू स्वस्थ हुनलाई आफै मानौँ डर ।। आफू स्वस्थ रहिकन अरुलाई पनि । सन्देशको जानकारी दिऊँ गनीगनी ।। २) रोकौँ कोरोना लाएर मास्कले, आफ्नो भन्दैन सासले । भिडभाडमा जान हुन्न...बाँकी
चीनको वुहानबाट सुरू भएको कोरोना आज भारत र नेपालमा भयावह भएर मुख्य समस्या बनेको छ । ७ महिना लकडाउन वा निषेधाज्ञा हुँदा अर्थतन्त्र र सबै क्षेत्रमा गरिब र मध्यम वर्गले विभिन्न चुनौती सामाना गरिरहेको छ । नेपालीको महान चाड दशैँको बेला कोरोना भयावह रुप लिएर देशको सबै भूभागमा...बाँकी
थोमस रोबर्ट माल्थस (१७६६-१८३४) को जनसंख्या सिद्धान्त अर्थशास्त्रमा प्रारम्भदेखि नै पढाइ हुन्छ । इटालीका बोटेरो, बेलायतका वालेस र अमेरिकाका फ्र्याङ्लिनले जनसंख्या बारे लेखे पनि माल्थसको सन १७९८ मा प्रकाशित पुस्तक जनसंख्याको सिद्धान्त चर्चित भयो । माल्थसका अनुसार खाद्यान्नको उत्पादन वृद्धि अंकगणितीय...बाँकी