नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र (पहिलो घोषणापत्र) (१५ सेप्टेम्बर, १९४९) पहाड पर्वत खोला नाला जग्गा जमिन सबको मालिक हामी दास बनौँ किन हिस्सा सबमा सबको ! १ विगत चालिस वर्षमा दुई विश्वयुद्धहरू भए । पहिलो विश्वयुद्धको फलस्वरूप विश्वको छ खण्डको एक खण्ड भू-भाग पुँजीवादी घेराबाट मुक्त भएको छ र...बाँकी
प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति–तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत...बाँकी
सन् १९१७ को सोभियत समाजवादी क्रान्तिको विजयले मार्क्सवाद-लेनिनवादको प्रभाव विश्वव्यापी रूपमा फैलियो । दोस्रो विश्वयुद्धमा न्याय र समाजवादी शक्तिको महान विजय भयो । त्यसपछि विश्वमा सामाजिक मुक्ति, जनतन्त्र र राष्ट्रिय स्वाधिनताका आन्दोलनहरूको व्यापक लहर आयो । ठिक यसैबेला नेपाली जनता पनि राणाशाही, जहानियाँ शासनको विरूद्ध प्रजातान्त्रिक आन्दोलनमा उत्रन...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय क. केपी शर्मा ओली र क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क. मदन भण्डारी र क. जीवराज आश्रितको स्मृति दिवस तथा पार्टी एकता दिवसको उपलक्ष्यमा एक वक्तव्य प्रकाशित गरी उहाँहरूको स्मरण गरेको छ । आजभन्दा २७ वर्षअघि चितवनको दासढुंगामा जीप दुर्घटनामा परी...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक संघर्ष तत्कालका लागि स्थगित भएको छ । एकातिर ‘एकता, संघर्ष, अनि एकता’ जस्तो मार्क्सवादी सर्वमान्य सिद्धान्त कम्युनिस्ट पार्टीमा लागु नहुने कुरा भएन । कसै कसैले हालको सरकारलाई कम्युनिस्ट पार्टीको सरकार भन्न नसकिरहेको अवस्थामा कम्युनिस्ट ब्राण्डको सरकार भने भन्न सकिने अवस्था छ ।...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क. वामदेव गौतमले सरकारले जारी गरेको लकडाउनलाई अनुशासितरुपले पालना गर्न आग्रह गरेका छन् । पार्टी उपाध्यक्ष क. गौतमले आफू पनि घरकै क्वारेनटाइनमा बसेको भन्दै जनताहरुलाई घरमै सुरक्षित भई बस्न आग्रह गर्नुभएको छ । विश्व स्वास्थ्य संगठन...बाँकी
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)ले विश्वव्यापी महामारीको रूप लिइरहेकोबेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)ले यसको संक्रमण रोक्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन जारी गरेको छ । यस्तो छ ७ बुँदे परिपत्रको पूर्ण पाठः यतिबेला कोविड-१९ (कोरोना भाइरस)को महामारीले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको छ । उपचारको विश्वसनीय...बाँकी
केन्द्रीय समिति बैठकबारेः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो बैठक भनिएपनि बैठकको हिसाबले यो पहिलो बैठक थियो । यो बैठक वास्तवमा कम्युनिस्ट पार्टीको बैठक जस्तो हामीले महशुस गरेका छौँ । यो बैठकले असाध्यै दूरगामी महत्त्व राख्ने निर्णय गरेको छ । बैठकभित्र पार्टीको आन्तरिक जीवनको सवालदेखि राष्ट्रिय...बाँकी