काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख क. जानुका पराजुलीले नगरपालिकाले महिला स्वरोजगारको कार्यक्रम प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभएको छ । चौतारा साँगागढी नगरपालिकाको महिला तथा बालबालिका शाखाले नगरपालिकाको महिलाहरूका लागि वडा नं. १४ को झ्याडी बस्ती र वडा नं. १ स्याउलेका महिलाहरूलाई २ महिने गलैँचा बुन्ने...बाँकी
महिला मुक्ति आन्दोलनको प्रारम्भको सङ्घर्षको स्मरणमा आठ मार्च संसारभर महिला अधिकार र स्वाभिमानको प्रतीक बन्न पुग्यो। आरम्भमा अमेरिकाका गार्मेन्ट श्रमिक महिला मजदुरहरू उठे। सन् १९१० मा डेनमार्कको कोपनहेगनमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा मार्क्सवादी नेतृ क्लारा जेट्किनको विचारले मान्यता ग्रहण गर्यो । सन् १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत...बाँकी
१. भूमिका असोज ३, २०७२ मा संविधानसभा मार्फत् नेपालको संविधान निर्माण भए पश्चात् नेपाली महिलाहरूका लागि खुशीका समाचारहरू आई नै रहे । अहिले यो देशको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी हुनु हुन्छ । यसअघि सभामुख र प्रधान न्यायाधीशमा महिलाहरू पुग्न सफल हुनु भएको छ । संसदीय समितिका सभापतिहरूमा महिलाहरू...बाँकी