म यहाँ भाषण गर्न आएकी होइन । म यहाँ हामीसँग सँधै ऐक्यवद्धता जाहेर गर्ने जनसमुदायसँग ११ सेप्टेम्बरको बिहान ला मोनेदा प्यालेस (चिलीको राष्ट्रपति भवन) मा अन्तिम केही घण्टामा हाम्रो अनुभव सुनाउनका लागि मात्रै आएकी हुँ । म यहाँ राष्ट्रपति कमरेड एलेण्डेको मनोवृत्ति, दृष्टिकोण र कार्यदिशा तथा उहाँका ती...बाँकी