Tag: #Left Alliance

पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ५ गते शनिवार

पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको छ – अध्यक्ष प्रचण्ड

हात्तीनेट, महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन विभिन्न तत्त्वहरुले षडयन्त्र गरिरहेको बताउनु भएको छ । महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबनधनको प्रक्रिया सुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताउनुभएको हो ।...बाँकी

काम चल्या गुन बिर्स्या !

क. कालीबहादुर मल्ल २०७४ फागुन ५ गते शनिवार

काम चल्या गुन बिर्स्या !

स्थानीय तहकाे निर्वाचन परिणामपछि माअाेवादी-एमालेकाे अा-अाफ्नाे समीक्षा भयाे । समीक्षाकाे सारमा दुबै समुहले "अागामी संघ र प्रदेशकाे चुनावमा कसैकाे बहुमत नअाउने र फेरि पनि राजनीतिक स्थायित्व नहुने निश्कर्ष निकाले । एमाले जसरी अाफुलाई साेच्याे त्याे परिणाम नअाउने भएपछि बिकल्प खाेज्दै जाँदा माअाेवादी भेटायाे । संघ र प्रदेशको चुनावमा...बाँकी

माघ महिनाभित्र एकताका धेरै कुरा टुंगिने – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ २२ गते सोमवार

माघ महिनाभित्र एकताका धेरै कुरा टुंगिने – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले माघ महिनाभित्र एकताका धेरै कुरा टुंगिने बताएका छन् । पूर्व प्रधानमन्त्री प्रचण्डले एकताका लागि भएका वार्ताहरु सकारात्मक दिशामा अगाडि बढेको भन्दै एकतालाई कसैले रोक्न नसक्ने बताए । आइतबार माओवादी केन्द्र निकट विद्यार्थी संगठन अ.ने.रा.स्व.वि.यु. (क्रान्तिकारी)का पदाधिकारीको प्रतिनिधि मण्डलसँग कुरा...बाँकी

सिन्धुली–२ बाट पूर्वकृषि मन्त्री हरिबोल गजुरेल विजयी

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २४ गते आइतवार

सिन्धुली–२ बाट पूर्वकृषि मन्त्री हरिबोल गजुरेल विजयी

काठमाडाैँ । ऐतिहासिक सिन्धुली गढीमा अंग्रेजहरुलाई परास्त गरेर इतिहासमा नाम राख्न सफल सिन्धुली यसपटक पुनः बामगठबन्धनको लालकिल्लाको रुपमा आफ्नो नयाँ परिचय बनाउन सफल भएको छ । यस पटकको निर्वाचनमा संघीय प्रतिनिधि सभाका २ र प्रादेशिक सभाका ४ गरी ६ वटै सिट बामपन्थीहरुले कब्जा गरेपछि सिन्धुली काँग्रेसमुक्त लालकिल्ला बनेको...बाँकी

बामपन्थी किसान स‌ंगठनहरुकाे स‌ंयुक्त अपील

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर १३ गते बुधवार

बामपन्थी किसान स‌ंगठनहरुकाे स‌ंयुक्त अपील

बामगठबन्धनका उमेद्वारहरुलाई मतदान गरी अध्यधिक बहुमतले बिजयी गराउनका लागि ५ वटा किसान संगठनहरुले संयुक्त अपील गरेका छन् । बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आबद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र अखिल नेपाल प्रगतिशील किसान संगठनद्वारा जारी...बाँकी