Tag: #Martyr

सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली

क. डि बि कार्की २०७४ माघ २४ गते बुधवार

सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली

सहिद कति मरेर गयौ, कतिले छाडेर गयौ, अरुलाई बचाउँदै, तिमी किन मरेर गयौ, जिउँदो छउञ्जेल, तिम्रो हाड छाला घोटेर खाए, तिमी मरेर गएपछि तिम्रो फोटा बेचेर खाए । तिम्रै नाममा, कतिको महल बन्यो, तिमीले उपचार नपाएरै मर्यौ, तिम्रा नाममा, सयौँ अस्पताल बने, तिम्रै नाममा, तिम्राहरु लुटिएका छन् ।...बाँकी

हामी पूरा गर्नेछौं सहिदका सपनाहरू

क. कविता ढुङ्गाना २०७३ मंसिर ६ गते सोमवार

हामी पूरा गर्नेछौं सहिदका सपनाहरू

वीर योद्धाहरू हाँसी हाँसी मृत्युवरण गर्दछन्, तर कायर बनेर दुस्मनका सामु घुँडा टेकी आत्मदान माग्दैनन् । यो कुरा वास्तवमै शाश्वत् सत्य रहेछ । बुर्जुवा पद, प्रतिष्ठा तथा पैसाको कुनै लोभ नगरी सर्वहारा वर्गका जनताको मुक्तिको खाँतिर एमाले नामको संशोधनवादी फोहोरको डङ्गुरबाट विद्रोह गरी महान् जनयुद्धको बाटोमा लामबद्ध हुनु...बाँकी