Tag: #Scientific Socialism

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवादबारे एक छलफल

क. स्वनाम साथी २०७५ माघ १ गते मंगलवार

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवादबारे एक छलफल

विषय प्रवेशः आजको यस अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रियात्मक विचार श्रृंखलामा प्रस्तोता र सक्रिय सहभागीका रुपमा उपस्थित हुनुभएका तपाईं सबै प्रिय, आत्मीय उज्यालोको, समाजवादको, साम्यवादको यात्राका लागि अग्रसर हुन इच्छुक कमरेडहरुमा अनेक अनेक अभिवादन छ । लाल सलाम छ । हामी नेपाली धर्तीमा नेपाली जनताको महान्...बाँकी

वैज्ञानिक समाजवाद कस्तो हुने ?

क. स्वनाम साथी २०७५ असार २० गते बुधवार

वैज्ञानिक समाजवाद कस्तो हुने ?

हामीले स्रोतमा आधारित, आवश्यकतामा आधारित, वर्तुल, स्थानीय, अर्थतन्त्र भएको विकास, र समृद्धिको बाटो समाउने हो । घाँटी हेर्ने र हाडको आकार अड्कल्ने हो । अहिलेसम्म कम्युनिस्टहरुले पनि आवश्यकता भनेर खानपिन, घर, गाडी र खेलौनालाई चिजबीजको छेलोखेलो बुझ्यो । छिटै नौ अरब नाघ्ने विश्व जनसङ्ख्यालाई सामानको फालाफल गर्न नहुने...बाँकी