Vidyadevi Bhandari, biddhyadebi bhandari,president of nepal,
 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ वसन्त चाडको उपलक्ष्यमा नेपालका राष्ट्रपति महामहिम विद्यादेवी भण्डारीले जनवरी २२ तारिखमा चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै चिनियाँ समकक्षी राष्ट्रपति सी चिनफिङ, चिनियाँ सरकार र चिनियाँ जनसमुदायलाई भिडियोमार्फत वसन्त चाडको शुभकामना दिनुभएको छ ।